इनरुवा । सप्तकोशी नदीमा हाम फाल्दा एकजना वृद्ध सोमबार बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा सुनसरीको धरान उपमहानगरपलिका–११ बस्ने ८० वर्षीय इच्छाबहादुर हमाल रहेको प्रहरीले जनाएको छ ।

Advertisement

सोमबार बराहा नगरपालिका–१ स्थित कोशी नदीमा हाम फालेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ता भएका हमालको खोजीकार्य भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!