काठमाडौं। आइतबार मात्रै ५ सय रुपैयाँले घटेको सुनको मूल्यमा आज (सोमबार) थप २ सय रुपैयाँ घटेको छ ।

Advertisement

आज सुनको मूल्य प्रतितोला ५२ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीमा पनि तोलामा थप पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मात्रै तोलामा २० रुपैयाँ घटेर बजारमा ७ सय १० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!