रेशम चौधरीको सिंहदरबार यात्रामा पूर्णविराम
काठमाडौँ, ९ पुस । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीको सिंहदरबार छिर्ने सपना पूरा नहुने भएको छ। फरार अभियुक्तको सूचीमा रहेका चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।
वारेसमार्फत उम्मेदवारी दर्ता गराएर निर्वाचनको मैदानमा उत्रिएका उनी विजय भएपछि पनि वारेसमार्फत नै प्रमाणपत्र बुझ्न पाउनुपर्ने बताउँदै आएका थिए।
कैलाली जिल्लाका मुख्य निर्वाचन अधिकृतले ...

























