बाजेको सेकुवाको स्वाद अब न्युयोर्कमा पनि लिन पाइने
काठमाडौं–नेपालको लोकप्रिय एफ.एण्ड.बि.ब्राण्ड बाजेको सेकुवा अब चाँडै अमेरिकाको न्युयोर्क शहरमा खुल्ने भएको छ । न्युयोर्कमा रहेको नेपाली व्यवसायिक समुहसँग क्षेत्रीय फ्रेञ्चाईज सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै न्युयोर्कमा बाजेको सेकुवा न्युर्योकमा खुल्ने भएको बाजेको सेकुवाका अध्यक्ष चेतन भण्डारीले बताए ।
यस व्यवसायिक समुहमा दीपक भण्डारी,पदम गुरुङ्ग,सुरेन्द्र रायमाझी, केदारप्रसाद श्रेष्ठ, मेहेशबहा...






















