शुक्रवारको बन्दमा यस्तो देखियो धनकुटा (फोटो फिचरसहित)
धनकुटा । संघीय गठबन्धन र संघीय लोकतान्त्रिक मधेसी मोर्चाले आवहन गरेको बन्दका कारण शुक्रवार धनकुटाको जनजीवन आंशिक रुपमा प्रभावित भएको छ ।
बन्दका कारण यातायातका साधन फाटफुट मात्र सञ्चालन भए । लामो दुरीका सवारी साधन ठप्प भएपनि छोटोदुरीका सवारी फटफुट मात्रामा सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए ।
यता बजार पसलमा भने बन्दको प्रभाव देखिएन । धनकुटा बजारका अधिकांस पसल ...