धुर्मुस सुन्तली लाइ सन्तपुर बस्ती बनाउन अझै साढे ४ करोड रुपैयाँ आवस्यक

धुर्मुस सुन्तली लाइ सन्तपुर बस्ती बनाउन अझै साढे ४ करोड रुपैयाँ आवस्यक

रौतहट, १२ कात्तिक । धुर्मुस सुन्तली फाउन्डेसनले एकीकृत बस्ती निर्माणको चौथो परियोजना अन्तर्गत हाल चन्द्रपुर नगरपालिका ८ सन्तपुरका दलित बस्तीमा ४७ घर बनाउँदैछन्। असोज ४ गतेदेखि सुरु भएको बस्ती निर्माणको काम अहिले तिब्र गतिमा भइरहेको छ। माघको २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्यका साथ काम भइरहेको फाउन्डेसनले जनाएको छ। पाँच करोड ७५ लाखको लागतमा बन्न लागेको यस बस्तीमा ४७ वटा आवासीय घर, एउटा भ्यु टा...
ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

ठाकुरलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छैनः यादव

विराटनगर, १२ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका नेता महन्थ ठाकुरलाई २ नं प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेश नं २ मा को मुख्यमन्त्री हुने हो भन्नेबारे प्रदेशको निर्वाचनपछि निर्णय हुने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले नेपाली कांग्रेससँग नीति, विच...
मुआब्जा माग गर्दै बुढीगण्डकी डुवान क्षेत्रमा बन्द

मुआब्जा माग गर्दै बुढीगण्डकी डुवान क्षेत्रमा बन्द

काठमाडौं, १२ कात्तिक । उचित मुआब्जा निर्धारण र तत्काल वितरणको माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा स्थानीय वासिन्दाले बन्द आह्वान गर्दा गोरखा र धादिङको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित भएको छ। बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरेबजार क्षेत्रको मुआब्जा निर्धारण नगरेको विरोधमा बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समिति आरुघाट विशालनगरले आइतबार र सोमबार बन्द आह्...
चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो, २४ जना घाइते

चितवनमा ट्रिपरको ठक्करबाट बस पल्टियो, २४ जना घाइते

चितवन, १२ कात्तिक । भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । तीमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ । नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो । गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल...
विद्यालयलाई २२ लाख सहयोग

विद्यालयलाई २२ लाख सहयोग

बागलुङ, १२ कात्तिक । बागलुङको गलकोटमा रहेको जनजागृति माध्यामिक विद्यालय स्तरोन्नतीका लागि जापानमा बसोबास गर्दै आएका गलकोटेहरुले २२ लाख रुपैयाँ सहयोग गरेका छन् । विद्यालयको हिरक महोत्सव सफल पार्न र विद्यालयको थप उन्नति र प्रगतिका निम्ति जापानमा रहेका स्थानीयहरुबाट २२ लाख भन्दा बढी आर्थिक सहयोग संकलन भएको विद्यालयका प्रधानध्यापक तेजेन्द्र बुढाथोकीले जानकारी दिए । वि.सं २०१४ सालमा स्थापना भएको वि...
बर्दिबासमा डेंगुको त्रास

बर्दिबासमा डेंगुको त्रास

बर्दिवास, १२ कात्तिक । महोत्तरी जिल्लाको बर्दिवास क्षेत्रमा डेंगुको त्रास फैलिएकोे छ । गत असोजको तेस्रो सातामा पाँच जनामा डेंगु देखिएयता दिनहुँ डेंगुका रोगी बढ्दै गएका छन् । बर्दिबासका शुभ स्वस्तिक हस्पिटल, जनसेवा हस्पिटल र बर्दिवास अस्पतालमा अहिले डेंगु संक्रमित उपचार लिन र डेंगुको शंका भएकाहरु रगत जाँच गराउन आएका छन् । अहिलेसम्म बर्दिबास क्षेत्रका ३८०, महोत्तरीकै गौशाला नगर क्षेत्रका दुई र ब...
समानुपातिक सूची संशोधनको म्याद आज : अन्तिम सूची बुझाउन दलहरु छलफलमा व्यस्त

समानुपातिक सूची संशोधनको म्याद आज : अन्तिम सूची बुझाउन दलहरु छलफलमा व्यस्त

काठमाडौं, १२ कात्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत असोज २९ गते राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फका उम्मेदवारको बन्द सूचीको अन्तिम संशोधन गर्ने म्याद आज सकिने भएकाले दलहरु सूची परिवर्तनका लागि आन्तरिक छलफलमा जुटेका छन् ।  नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका दलहरु सुचि संशोधनका लागि गृहकार्यमा जुटेका हुन् । ती दलहरुले पार्ट...
बिर्तामोड गोलीकाण्ड : यस्तो छ घटनाको पृष्ठभूमि र अहिलेको अवस्था

बिर्तामोड गोलीकाण्ड : यस्तो छ घटनाको पृष्ठभूमि र अहिलेको अवस्था

झापा, १२ कात्तिक । बालक हत्याको विषयलाई लिएर शुक्रबार स्थानीय र प्रहरीबीच भएको झडप र गोलीकाण्डपछि बिर्तामोडको अवस्था अझै शान्त हुन सकेको छैन । शुक्रबार दिउँसोबाट स्थिति थप तनावग्रस्त भएपछि लगाइएको कफ्र्यु आदेश आइतबारसम्म पनि जारी रहँदा त्यस क्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् भने विर्तामोड बजार र आसपासमा त्रास कायमै छ । यस्तो थियो घटनाको पृष्ठभूमि अर्...
‘निर्वाचन सार्न सक्ने आधार र अधिकार दुवै छैन’-डा. विपीन अधिकारी

‘निर्वाचन सार्न सक्ने आधार र अधिकार दुवै छैन’-डा. विपीन अधिकारी

काठमाण्डौ, १२ कात्तिक । संविधानविद् डा. विपीन अधिकारी काठमाडौँ विश्वविद्यालयमा आबद्ध छन् । संवैधानिक सर्वोच्चता र कानुनी राजको पक्षमा आवाज उठाउने डा. अधिकारी निर्वाचन सार्ने र संसद् पुनःस्थापना गर्ने विषय दुवै गैरसंवैधानिक कदम हुने बताउँछन् । सर्वोच्च अदालतले मतपत्रसम्बन्धी विवादबारे आदेश दिए पनि निर्वाचन गराउन अप्ठेरो नहुने बताउँदै डा. अधिकारी भन्छन्, ‘अदालतले पनि संवैधानिक निकायका संवैधानिक न...
एमाले स्थायी समिति वैठक, टिकट बाँडफाँड टुंगाउने तयारी

एमाले स्थायी समिति वैठक, टिकट बाँडफाँड टुंगाउने तयारी

काठमाडौं, १२ कात्तिक । टिकट बाँडफाँड कार्यदलले तयार पारेको सूचिमाथि छलफल गरी पार्टीबाट अनुमोदन गर्न एमालेको स्थायी समिति वैठक बसेको छ । वैठक एमाले उपाध्यक्ष बामदेव गौतमको निवास भैसीपाटीमा बसेको छ । हिजो राती अवेरसम्म बसेको कार्यदल वैठकले एमाले, माओवादी र अन्य सहयोगी दलका उम्मेद्वारका लागि क्षेत्र बाँडफाँड गरेको थियो । कार्यदलले तयार पारेको क्षेत्र बाँडफाँडको सिफारिसलाई दुवै पार्टीबाट अनुमोदन गर...
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव

निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव

काठमाडौं, १२ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आगामी मंसिरमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैन कि भन्ने कुनै शंका नगर्न आग्रह गरेका छन् । निर्वाचनको सुरक्षासम्बन्धि गोष्ठीलाई शनिवार काठमाडौंमा समापन गर्दै यादवले निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु अब सान्दर्भिक नहुने बताए । उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारीको कामलाई निर्वाचन आयोगले...
सहमति भएपनि निषेधाज्ञा जारी रहँदा स्थानियहरूलार्इ सास्ती

सहमति भएपनि निषेधाज्ञा जारी रहँदा स्थानियहरूलार्इ सास्ती

सुरुङ्गा, १२ कात्तिक ।  झापाको विर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधा...
जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी

जीर्ण भवनमा बस्न वाध्य छन् रोल्पाका प्रहरी

रोल्पा, १२ कात्तिक । रोल्पाका प्रहरी युनिटहरुको आफ्नै भवन नहुँदा प्रहरीहरु जीर्ण भवनमा बस्न बाध्य भएका छन् । आफ्नै भवन नहुँदा माटोबाट बनेका जीर्ण घरमा कार्यालय सञ्चालन गर्दा विभिन्न जोखिमको समेत समस्या रहेको ती प्रहरीले बताएका छन् । जिल्लाका ग्रामीण भेगमा कार्यालय रहेका ती घर कतिबेला भत्कन्छन् भन्ने त्रासमा बाँच्नु परेको एक प्रहरीले बताए । जिल्लामा हाल ३६ वटा प्रहरी यूनिट रहेका छन् । रोल्पामा जि...
एमालेका ४३ उम्मेदवारः नवराज सिलवालदेखि बृजेश गुप्तासम्म (सूचीसहित)

एमालेका ४३ उम्मेदवारः नवराज सिलवालदेखि बृजेश गुप्तासम्म (सूचीसहित)

काठमाडौं, १२ कात्तिक । माओवादीसँगको सिट बाँडफाँड अधिकांश स्थानमा टुंगिएसँगै एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार छनोट शुरु गरेको छ । सिट बाँडफाँड नमिलेका केही क्षेत्रको टुंगो लगाउन दुवै दलका शीर्षनेतासहित कार्यदलको बैठक शनिवार अबेरसम्म बसेको थियो । एमाले शीर्ष नेतृत्व तहमा भएको छलफल अनुसार प्रतिनिधिसभाका ४० भन्दा बढि उम्मेदवार सर्वसम्मत जस्तै भएकाले उनीहरुको नामलाई औपचारिकता दिनमात्र बा...
प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

प्रचण्ड भन्छन्- आफ्नो कारणले आफैं संकटमा परे बाबुराम

काठमाडौं, १२ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा. बाबुराम भट्टराईका पछिल्ला कदमले स्वयं उनैलाई र उनको पार्टी नयाँ शक्तिलाई संकटमा पारिरहेको बताएका छन् । नयाँ शक्तिका नेता बासु पोखरेललाई आज पार्टी प्रवेश गराउँदै प्रचण्डले डा. भट्टराईले माओवादी छाड्नु र वाम गठवन्धन छाडेर कांग्रेससँग मिल्नु दुःखद भएको बताए । उनले भने, ‘उहाँको कामले उहाँलाई त संकटमा पारेको छ नै, नयाँ शक्ति पनि केहो-क...
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

महोत्तरी, १२ कात्तिक। जिल्लाको भिट्ठामोड–जलेश्वर–जनकपुर सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नम्बर २१ कुर्था गाउँबस्ने रामशरण महासेठका छोरा २५ वर्षीय जितेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कठायतले बताए । गएराति साढे सात बजेतिर ज५प ३२२० नम्बरको मोटरसाइकलमा चढी भिट्ठामोडब...
धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट

धनकुटामा असिनाले पाक्न लागेको धानबाली नष्ट

धनकुटा, ११ कात्तिक । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा शनिवार अपरान्ह परेको भीषण असिनापानीले सयौं रोपनी क्षेत्रफलमा लगाईएको पाक्न लागेको धानबाली नष्ट गरेको छ । महालक्ष्मी नगरपालिका–२ स्थित छ्यालुङ्, लावेक, पुवारगाउ‘, नेवारगाउ‘ लगायत क्षेत्रमा लगाइएको धानबाली असिनाले नष्ट गरेको स्थानीय डम्बर कटुवालले संगालोखबरलाई जानकारी दिएका छन । उनका अनुसार करिब आधा घण्टा असिनासहितको पानी परेपछि धान बालि नष...
धनकुटामा भूपू सैनिकको साधारणसभा सम्पन्न

धनकुटामा भूपू सैनिकको साधारणसभा सम्पन्न

धनकुटा, ११ कात्तिक । नेपाल भूपू सैनिक परिवार धनकुटाको प्रथम साधारणसभा शनिवार सम्पन्न भएको छ । भूपू सैनिक परिवारका अध्यक्ष तिलोकसिं लिम्वुको अध्यक्षतामा भएको साधारणसभामा सांठगनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । कार्यक्रममा भूपू सैनिक परिवारका बरिष्ठ उपाध्यक्ष धनवहादुर खड्काले सांगठनिक र कोषाध्यक्ष सरोजकुमार जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन । सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भवन ...
स्मार्ट टेलिकमको फोरजी भोलिदेखि, के छन् सुविधा ?

स्मार्ट टेलिकमको फोरजी भोलिदेखि, के छन् सुविधा ?

काठमाडौं, ११ कात्तिक । दूरसञ्चार सेवाप्रदायक स्मार्ट सेलले पनि फोरजी सेवा सुरु गर्ने भएको छ। कात्तिक १२ गतेदेखि लागू हुने गरी फोरजी सेवा सुरु गरिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी गराएका छन्। उनका अनुसार स्मार्टले तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्ने छ। 'भोलिदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगञ...
कृषिजन्य उद्योगलाई प्रोत्साहन गरिन्छ : उद्योग मन्त्री थापा

कृषिजन्य उद्योगलाई प्रोत्साहन गरिन्छ : उद्योग मन्त्री थापा

धनकुटा, ११ कात्तिक । उद्योगमन्त्री सुनिलबहादुर थापाले आयात कम गरी निर्यात बनाउँनका लागि कृषिमा आधारित उद्योगहरुलाई प्रोत्साहन गरिने बताएका छन । गृह जिल्ला धनकुटा आइपुगेका मन्त्री थापाले आज रिपोर्टस क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै निर्यात योग्य बस्तुको प्रवद्र्धनमा सरकार लागि परेको बताएका हुन । ब्यापार घाटा बर्षेनी बढ्दै गएर मुलुकको अर्थतन्त्र कमजोर भएको प्रति चिन्ता ब्यक्त गर्दै मन्...
एक महिलासहित ३ जना मृत फेला

एक महिलासहित ३ जना मृत फेला

काठमाडौं, ११ कात्तिक । देशका तीन छुट्टाछुट्टै स्थानमा महिलासहित ३ जना मृत भेटिएका छन् । इलाम, म्याग्दी र दोलखामा तीन जना मृत भेटिएको प्रहरी हेडक्वाटर नक्सालले जनाएको छ । प्रहरीकाअनुसार इलामको सूर्योदय नगरपालिका–२ खासा लाइन वस्ने २९ वर्षीया निलु राई शनिबार सुतेको स्थानमा मृत अवस्थामा फेला परेकी छिन् । यस्तै, म्याग्दी मंगला गाउँपालिका–५ अर्मन कासेवगरस्थित म्यादी खोलाको किनारमा शुक्रबार मालिका गाउँ...
प्रचण्ड उठ्ने भएपछि चितवन फेरि चर्चामा, यस्तो छ मतको लेखाजोखा

प्रचण्ड उठ्ने भएपछि चितवन फेरि चर्चामा, यस्तो छ मतको लेखाजोखा

चितवन, ११ कात्तिक । स्थानीय तहको निर्वाचनका बेला चर्चित बनेको चितवनको भरतपुर महानगरपालिका प्रतिनिधिसभा निर्वाचनमा पनि उत्तिकै चर्चित बनेको छ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने घोषणा गरेपछि भरतपुर चर्चित बन्नपुगेको हो। चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाको १९ वटा वडा र माडी नगरपालिका पर्छ। माओवादी केन्द्र...
प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

प्रधानमन्त्रीले सोधे, ‘प्रजातन्त्र कसले ल्याएको हो ?’

कार्तिक , ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनभन्दा भिन्न र शासन व्यवस्था निर्धारणको निर्वाचन भएकाले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा जनताले लाकतन्त्रका पक्षमा मतदान गर्नुपर्ने बताएका छन् । पोखराको प्रदर्शनी केन्द्रमा शनिवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बामपन्थी दलको गठबन्धनकले चुनौति उत्पन्न गरेको बताए । माओवादी र एमालेले गरेको बम गठबन्धनले एक दली...
तनावले बढाउँदै सडक दुर्घटना

तनावले बढाउँदै सडक दुर्घटना

काठमाडाैँ, ११ कात्तिक । पहिला मदिरा र सडकको अवस्थाका कारण बढी दुर्घटना हुने उपत्यकामा पछिल्लो समयमा दुर्घटनाको कारकमा परिवर्तन देखिएको छ । पछिल्लो समय तनाव, उच्च रक्तचाप, कानमा राखेको मोबाइल डिभाइस, छारे रोग र अनुभव नभएका चालकका कारण दुर्घटना बढी हुने गरेको छ । यो कुरामा न प्रहरीलाई हेक्का छ न चालकलाई नै । मस्तसँग हाँकिरहेको सवारीसाधन बिनाकारण ठोक्किन पुग्छ । सडकमा उभिएका ट्राफिक प्रहरीले कारण ...
त्रिशुली दुर्घटना: एकै परिवारका ६ को मृत्यु, २ बेपत्ता

त्रिशुली दुर्घटना: एकै परिवारका ६ को मृत्यु, २ बेपत्ता

कार्तिक , ११ कात्तिक । धादिङमा शनिवार बिहान त्रिशुली नदीमा बस खस्दा जिल्लाका २० जना भन्दा बढीको मत्यु भएपछि अहिले सिङ्गो सप्तरी जिल्ला शोकमग्न भएको छ । दिपावली र छठ मनाएर आपनो काममा फर्किरहेकाहरुको उक्त दुर्घटनामा मृत्यु भएको हो । आफन्तको मृत्यु भएको खवरसँगै ती गाउँका धेरै घरहरुमा आज चुल्हो बलेको छैन् । ज्यान गुमाएकाहरुको टोलमा रुवावासी नै चलेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ तिलाठी ...
कांग्रेसले भन्यो–वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा छ

कांग्रेसले भन्यो–वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा छ

पोखरा, ११ कात्तिक । नेपाली काँग्रेसका शीर्ष नेताले वाम गठबन्धन राष्ट्र र लोकतन्त्रका विरुद्धमा भएको बताएका छन् । नेपाली काँग्रेस कास्कीको आयोजनामा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेताले वाम गठबन्धन एक दलीय निरंकुश कम्युनिष्ट शासन तथा सर्वसत्तावाद कायम गराउने लक्ष्यका साथ अघि बढाइएको विचार व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र,...
धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो,  १२ को सनाखत

धादिङ बस दुर्घटना : मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत

धादिङ, ११ कात्तिक । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३०  पुगेको छ । अहिलेसम्म नदीभित्रबाट ११ पुरुष र ९ महिला, ६ बालक, ४ बालिकाको शब निकालिएको  जिल्ला प्रहरी कार्यालय धादिङका एसपी ध्रुवराज राउतले जानकारी दिए । मृतकमध्ये १२ जनाको खनाखत भएको छ  । सनाखत भएकाहरूमा बोदे बर्साइन ३ की चन्द्ररेखा प्रणामी, सप्तरी नेरआका २४ वर्षका रामान्द यादव,  सप्तरी न...
संखुवासभामा २६ देखि ७४ वर्षसम्मका उम्मेदवार

संखुवासभामा २६ देखि ७४ वर्षसम्मका उम्मेदवार

संखुवासभा, ११ कात्तिक । मंसिर १० मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ३० जनामा सबैभन्दा बढी उमेरका उम्मेदवार हुन् ७४ वर्षका भरत राई। राईले राष्ट्रिय जनमुक्ति पार्टिबाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवारी दिएका हुन् । कार्यकर्ताहरुले जेष्ठताको आधारमा आफूलाई उम्मेरदवारी दिन आग्रह गरेपछि उम्मेदवारी दिएको राईले बताए। जनमुक्ति पार्टीले प्रदेशसभा क मा जग...
संक्रान्ति–म्याङलुङ सडक खण्ड ६ महिनापछि सञ्चालनमा

संक्रान्ति–म्याङलुङ सडक खण्ड ६ महिनापछि सञ्चालनमा

तेह्रथुम, ११ कात्तिक । वर्षाले अवरुद्ध तेह्रथुमको पूर्वी संक्रान्ति–म्याङलुङ सडक खण्ड छ महिनापछि सञ्चालनमा आएको छ । सवारीसाधन सञ्चालनमा आएपछि आठराई क्षेत्रका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ । वर्षाका कारण सडकको विभिन्न खण्डमा पहिरो र खाल्डाखुल्डी भएका कारण सवारी साधन सञ्चालनमा गत जेठ महिनाबाट समस्या भएको थियो । सडक अवरुद्ध हँुदा आठराईवासी सात जिल्ला घुमेर यातायातका साधनबाट सदरमुक...
नारी नायक

नारी नायक

सन् २००८ मा रिलिज भएको अमेरिकन–पर्सियन भाषाको चलचित्र ‘द स्टोनिङ अफ सोराया एम’ ले निकै दर्शक मात्र नभई चलचित्रको संसारमै छुट्टै चर्चा बटुल्यो । यस चलचित्रमा  मोहजान मार्नोले सोराया एमको भूमिका निर्वाह गरेकी छन् । त्यस्तै, सोहरेन अग्डास्लोले सोरायाकी सानीमा जाराको भूमिका निभाएकी छन् । यी दुवैलाई चलचित्रको प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । फ्रेन्च इरानी पत्रकार फ्रेइडोन साहेब्जामले सन् १९९...
त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु

त्रिशुलीमा बस खस्दा २० जनाको मृत्यु

कार्तिक, ११ कात्तिक । यात्रुवाहक बस त्रिशुलीमा खस्दा कम्तिमा २० जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये २० जनाको शव निकालिएको छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार या...
error: Content is protected !!