भारतको पश्चिमी राज्य गुजरातमा सवारी दुर्घटना: कम्तीमा २५ को मृत्यु
नयाँ दिल्ली, २२ फागुन। भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको दुःखद समाचार छ ।
विवाह भोजमा सहभागी हुन लागेका व्यक्तिलाई लिएर गुडिरहेको ट्रक सडकबाट गहिरो खोँचमा खस्दा कम्तीमा पनि २५ व्यक्तिको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
गुजरातको एक स्थानीय टेलिभिजन च्यानल न्युज–१८ ले उक्त जानकार...































