२०७४ चैत २७ गते मंगलबारको राशिफल, तपाईको आज कस्तो छ ? हेर्नुहोस्
वि.सं. २०७४ साल चैत २७ गते। मंगलबार। इश्वी सन् २०१८ अप्रिल १० तारिख। नेपाल संवत् ११३८ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– दशमी, २९:०९ बजेउप्रान्त एकादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा ...



























