भक्तपुर, २६ चैत। सूर्यविनायक नगरपालिका–४ स्थित अनन्तलिङ्गेश्वर मन्दिर नजिकैकोे जंगलमा एक विद्यार्थीको शव भेटिएको छ ।

कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार काँडाघारीमा बस्दै आएका वर्ष २२ का गणेश बुढाथोकीको कलेजको टाईले झुण्डिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

उनी आइतबार घरबाट हराएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!