सुरुमा पछि परेको रियल मड्रिडले गर्यो ७ गोल
काठमाडौं, ८ माघ। ला लिगाको यस सिजनमा उपाधि होडमा निरन्तर पछाडि परिरहेको डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले आइतबारको खेलमा यस सिजनकै सानदार जित निकाल्न सफल भएको छ। रोनाल्डो, बेल र नाचाको उत्कृष्ट प्रदर्शनसँगै रियल मड्रिडले डिपोर्टिभो डी ला कोरुनामाथि ७-१ को जित निकाल्न सफल भयो
रियल मड्रिडको होम गाउण्डमा भएको खेलमा अग्रता भने डिपोर्टिभोले बनाएको थियो। २३ औ मिनेटमा अड्रिन लोपेजको गोलबाट खेलमा अग्र...

























