धनकुटाबाट एमालेका २९ उम्मेद्वार सिफारिस (नामावलीसहित)
धनकुटा, २४ असोज । आगामी मंसिर २१ गते हुँने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा एमाले धनकुटाले २९ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ २४ जनाको नाम प्रदेश संगठन कमिटिमा सिफारिस गरिएको एमाले धनकुटाले जनाएको छ ।
प्रतिनिधिसभामा ८ र प्रदेशसभामा २१ जना उम्मेद्वारको नाम सिफारिस गरिएको एमाले प्रचार बिभाग प्रमुख नैन ...



