बुधबार, माघ ०७, २०७७
बिराटनगर । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक केही बेर बसेर स्थगित भएको छ । आज दिउँसो दुई बजे बैठक बोलाइएको थियो । बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेको पत्र पढेर बैठक स्थगित गरिएको हो ।
प्रदेश प्रमुखको पत्र वाचन गरेपछि सभामुखले बैठक स्थगित भएको जानकारी गराए । करिब तीन मिनेट मात्र बसेर बैठक स्थगित भएको हो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी ओली पक्ष र प्रचण्ड–नेपाल पक्ष एक अर्क...