देशभर बिभिन्न कार्यक्रम गरेर शुक्रवार सेना दिवस मनाईएको छ । दिवसको अवसरमा नेपाली सेनाले बिभिन्न कार्यक्रम गरेको छ ।
यसैवीच धनकुटामा पनि सेना दिवसको अवसरमा रक्तदान, सरसफाई र बिरामीलाई फलफुल बितरण गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!