- संगालोखबर सम्वाददाता

प्रदेश १ प्रदेशसभाको आठौं तथा बजेट अधिवेशनको पहिलो बैठकमा सोमबार विपक्षी दलका सांसदहरुले प्रदेश सरकारको चर्को आलोचना गरेका छन् । अधिवेशनको पहिलो बैठकमा बोल्ने बिपक्षी दलका सांसदहरुले प्रदेश सरकारप्रति आक्रोश पोखेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!