- संगालोखबर सम्वाददाता

आगामी माघ ६ गतेदेखि १६ गतेसम्म हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवमा १ सय ५० स्टल राखिने भएको छ । आयोजक उद्योग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका विषयमा जानकारी गराएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!