- रबिन कटेल/संगालोखबर

ट्राफिक व्यवस्थापनका लागि धनकुटा बजारमा आजबाट नयाँ नियम लागु गरिएको छ । बजारमा बढ्दै गएको सवारी चाप व्यवस्थापनका लागि धनकुटा नगरपालिकाले पार्किङ, अटो स्टेण्ड, यात्रु चढाउने/ओराल्ने र सामान लोड/अनलोड सम्बन्धी नयाँ नियम लागु गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!