रबिन कटेल/संगालोखबर

विकल्प खोजौँ: धनकुटाको मदनचोकमा सवारी जाममा फसेको एम्बुलेन्स । साँघुरो सडक र बढ्दै गएको सवारी चापले हुलाकटोल क्षेत्रमा सवारी जाम हुने क्रम बढेको छ । ट्राफिक जाम बढ्न थालेपछि हुलाकटोल क्षेत्रमा सवारी चाप व्यवस्थापनको विकल्प खोज्नुपर्ने आवाज उठ्न थालेको छ ।

Advertisement

तस्वीर: रविन कटेल/संगालोखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!