- रबिन कटेल/संगालोखबर

तराई क्षेत्रका पेट्रोल पम्पहरूले धनकुटासहित पूर्वी पहाडी जिल्लामा अवैध रुपमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । यसले नियम उल्लंघन मात्र भएको छैन, निगमलाई घाटा, राज्यलाई कर छली र पहाडी क्षेत्रका पम्पहरूलाई धराशायी बनाउँदै लागेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!