- संगालोखबर सम्वाददाता

धनकुटामा बिहिबार ४७० जना बृद्धबृद्धाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लाका २७१ पुरुष र १९९ जना महिलाले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका हुन् । धनकुटा नगरपालिकाका २१०, छथर जोरपाटीका ९२, महालक्ष्मीका ६२, पाख्रीवासका ४३, चौविसेका ३६, सहिदभूमिका १४ र साँगुरीगढीका १३ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!