काठमाडौँ, ११ मंसिर । निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।
उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो समाचार छ ।