गर्भवती श्रीमतीलाई एक्लै छोडेर रिपोर्टरले गरेका थिए राम रहिमको पर्दाफास, यस्तो थियो ‘स्टिंग’
एजेन्सी । बाबा गुरमित राम रहिमलाई बलात्कार मुद्दामा २० वर्षको जेल सजायँ सुनाइएको छ । यो पूरा मामलामा सिबिआई अदालतले हिजो भर्खरै निर्णय सुनाएपनि यसको खुलासा सन् २००७ मा दुई वरिष्ठ पत्रकारले स्टिङ अपरेशनमार्फत गरेका थिए ।
बाबाको पर्दाफास गर्ने पत्रकार अनुराग त्रिपाठीले एक भारतीय न्यूज पोर्टलसँग कुराकानी गर्दै स्टिङ अपरेशनबारे यसरी वर्णन गरे ।
अनुराग भन्छन्, ‘सन् २००२ मा डेरा सौदाको एक साध्वीले त...




















