रुकुममा वन अधिकृतले गाडी सिक्ने क्रममा दुर्घटना, २ जना घाइते
रुकुम। सिक्ने क्रममा गाडी दुर्घटना हुँदा जिल्ला वन अधिकृतसहित जिल्ला वन कार्यालयका २ जना कर्मचारी घाइते भएका छन् ।
जिल्ला वन अधिकृत जगननाथप्रसाद जयसवालले गाडी सिक्ने क्रममा कार्यालयकै बा ४ च २९९ नम्बरको गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा जिल्ला वन अधिकृत जयसवाल र सहायक जिल्ला वन अधिकृत भीमप्रसाद कँडेल सामान्य घाइते भए । घाइते दुवैजना जिल्ला अस्पताल सल्लेमा उपचार गरी फर्किसकेका छन् ।
मुसीकोट...






















