प्रधानमन्त्री दिल्लीमा, राजनाथले गरे स्वागत, यस्तो छ माहोल
काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली राजकीय भ्रमणका क्रममा आज बिहान पौने ११ बजे नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका छन् । ओलीलाई भारतका गृहमन्त्री एवं भारतीय जनता पार्टीका पूर्व अध्यक्ष राजनाथ सिंहले स्वागत गरेका छन् । यसअघि अर्थराज्यमन्त्री शिवप्रताप शुक्ललाई खटाएको भारतले आज बिहान मात्र सिंहलाई एयरपोर्ट पठाउने निर्णय गरेको बुझिएको छ ।
प्रधानमन्त्री म...





























