काठमाडौं, २५ चैत। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ४ वर्षे ब्याचलर इन बिजनेस स्टडिज (बीबीएस) तेस्रो वर्ष २०७५ को परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा २०७५ वैशाख ३० गतेदेखि सुरु भई जेठ ८ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

Advertisement

तालिका

वैशाख ३० गते बिजनेस ल (२०४)

जेठ १ गते फन्डामेन्टल्स फाइनान्सियल म्यानेजमेन्ट (२१५)

जेठ ३ गते बिजनेस इन्भारोमेन्ट एण्ड स्ट्राटजिक म्यानेजमेन्ट (२१७)

जेठ ६ गते फन्डामेन्टल्स अफ ट्याक्सेसन एण्ड अडिटिंग (२१८)

र जेठ ८ गते अर्गनाइजेशनल बिहेभियर (२१९) विषयको परीक्षा हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!