काँग्रेस नेता गगन थापा पार्टी प्रवक्तामा मनोनित

काँग्रेस नेता गगन थापा पार्टी प्रवक्तामा मनोनित

काठमाडौं, ९ कार्तिक । नेपाली काँग्रेसका प्रभावसाली युवा नेता गगन थापा  पार्टी प्रवक्ता मनोनयन गरेका छन्।उनलार्इ प्रधानमन्त्री तथा पार्टी सभापती शेर बहादुर देउवाले लामो समयदेखि रिक्त रहेको प्रवक्तामा मनाेनयन गरेका हुन ।  केहि दिन अघी पार्टी प्रवक्ता वन्न देउवाले थापालाई औपचारीक आग्रह गरेका थिए। साेही अाग्रहलार्इ स्विकार गर्दै युवा नेता थापाले सहमती जनाउदै प्रवक्तामा रहन राजी भएकाे बुझिएकाे छ ।
जनिराखौ कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ?

जनिराखौ कुन महिनामा जन्मेका महिलाको स्वभाव कस्तो हुन्छ ?

बैसाख :  यो महिनामा जन्मिएका महिला सामान्यतय सुन्दर आँखा भएकी हुन्छन् । यी महिलाको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूको जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ । जेष्ठ : जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूको जीवनमा सुख र धन सहजै प्राप्त हुन्छ । यी महिलाहरूका ला...
टिकट नपाउँदाको आक्रोशः मैले अब किन काङ्ग्रेसको  झोला बोक्ने ?

टिकट नपाउँदाको आक्रोशः मैले अब किन काङ्ग्रेसको झोला बोक्ने ?

कृष्ण केसी, नेपाली काङ्ग्रेस कार्यकर्ता, बागलुङ विसं. २०४४ मा नेपाली काङ्गे्रसको सदस्यता लिएर काङ्ग्रेसको निष्ठावान कार्यकर्ताका रूपमा ३० वर्षे अनवरत यात्रा गरेका बागलुङका कृष्ण केसी प्रदेश सभाको टिकट वितरणप्रति रुष्ट बनेका छन् । केसीले नेपाली विद्यार्थी सङ्घको जिल्ला उपाध्यक्ष हुँदै विसं. २०५९ देखि १४ वर्षसम्म तरुण दल बागलुङ अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए । गत स्थानीय निकायको निर्वाचन...
‘नेपालले फाइदा लिन सक्नुपर्छ’

‘नेपालले फाइदा लिन सक्नुपर्छ’

काठमाडौं, ९ कार्तिक । आफ्नो उत्तराधिकारी तोक्ने परम्परा तोड्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ बुधबार दोस्रो कार्यकालका लागि राष्ट्रपति र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिआई) को महासचिव चुनिएपछि विश्व राजनीति तरंगित बनेको छ । सिपिआईको बुधबार सम्पन्न १९ औं सम्मेलन (कंग्रेस) ले राष्ट्रपति सीको विचारलाई पार्टीको विधानमै उल्लेख गर्ने निर्णय गरेपछि उनलाई अन्तर्राष्ट्रिय मिडियाले माओत्सेतुङपछिका चिनियाँ श...
मधेशी चरित्रमा खुलेका सौगात

मधेशी चरित्रमा खुलेका सौगात

काठमाडौं, ९ कार्तिक । फिल्मी करियरमा झण्डै दुई दर्जन फिल्ममा अभिनय गरिसकेका अभिनेता सौगात मल्ल पछिल्लो समयका फिल्ममा मधेसी चरित्रमा देखिँदै आएका छन् । फिल्म ‘कागबेनी’बाट फिल्मी करियर शुरु गरे पनि उनी ‘लुट’बाट बढी चिनिए। फिल्म ‘षड्ङग’, ‘लुकामारी’ र ‘संरक्षण’मा मधेसी चरित्रमा दर्शकमाझ आएका सौगात आगामी कार्तिक १७ गतेबाट रिलिज हुने फिल्म ‘फाटेको जुत्ता’मा पनि मधेसी पात्रमा नै देखिँदैछन् । ‘सुरुमा ...
छठ पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ ?

छठ पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ ?

काठमाडौं, ९ कार्तिक । उदाउँदो सूर्यलाई अर्घ दिने रीति धेरै व्रत र पर्वहरुमा छ । तर अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा केबल छठ पर्वमा मात्र छ । यद्यपि वैदिक विधि विधानमा बिहान, मध्याह्न र साँझ तीन पटक सूर्यको पूजा गर्ने परम्परा छ । छठ पर्वको दिन कात्तिक शुक्ल पक्षको षष्ठी तिथिमा अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । सूर्यलाई अर्घ किन दिइन्छ ? आउनुहोस् ...
विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

बेँसीशह, ९ कार्तिक । मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो । यसअघि उदिपुर–भुलभुले १३२ केभी विद...
दुर्घटनामा एकजनाको मृत्यु

दुर्घटनामा एकजनाको मृत्यु

काठमाडौँ, ९ कार्तिक । वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ । बा३ख ९६९० नंको यात्रुबाहक बस र बा१ज ३८०८ नंको ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो । बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक्षण अस्पताल लैजाने क्रममा निधन भएको थियो । महोत्तरीका उद्धव पौडेल र अर्क...
नेपाली यू-१९ टोली बंगलादेश जाँदै

नेपाली यू-१९ टोली बंगलादेश जाँदै

काठमाडौं, ९ कार्तिक । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ । बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए । खेल क्रिडा शिखा प्रतिष्ठानमा ह...
बम विष्फोटनबाट घाइते सुवेदीको मृत्यु

बम विष्फोटनबाट घाइते सुवेदीको मृत्यु

नवलपरासी, ९ कार्तिक । स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा नवलपरासीमा अज्ञात समूहको बम विष्फोटनबाट घाइते भई उपचारार्थ एक जनाको मृत्यु भएको छ । निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको ¥यालीमा अज्ञात समूहद्वारा गराइएको बम विष्फोटबाट भागदौडका क्रममा घाइते हुनुभएका ४० वर्षीय लेखनाथ सुवेदीको हालै उपचार क्रममा मत्यु भएको हो । सुनवल नगरप...
गोरखा जिल्ला बामपन्थीको किल्ला – प्रचण्ड

गोरखा जिल्ला बामपन्थीको किल्ला – प्रचण्ड

काठमाडौं, ९ कार्तिक । गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । बिहीबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टिका लगाएर उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका ...
प्रधानमन्त्रीद्वारा रासस भवन शिलान्यास

प्रधानमन्त्रीद्वारा रासस भवन शिलान्यास

  काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको एकमात्र समाचार समिति राष्ट्रिय समाचार समिति राससको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पु¥याएको थियो । ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो । सहरी विकास मन्त्रालयअन्तर्गतको केन्...
अमेरिकी पूर्व राष्ट्रपतिले यौनहिंसाको आरोपपछि यसरी मागे माफी

अमेरिकी पूर्व राष्ट्रपतिले यौनहिंसाको आरोपपछि यसरी मागे माफी

एजेन्सी, ९ कार्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुश सिनियरले एक अभिनेत्रीको तर्फबाट उनीमाथि लगाइएको यौन हिंसाको आरोपपछि माफी मागेका छन् । अभिनेत्री हिथर लिंडका अनुसार ९३ वर्षका पूर्व राष्ट्रपति जर्ज बुश सिनियरले आफ्नो ह्विलचेयरमा बसीबसी ‘मलाई पछाडिबाट छोए’ र फोटो खिच्ने क्रममा ‘अश्लिल ठट्टा’ गरे । हिथरले उक्त आरोप जर्ज बुश सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा लगाएकी थिइन् । यद्यपी, यो...
छठ पर्वमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यस्तो शुभकामना

छठ पर्वमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यस्तो शुभकामना

काठमाण्डौ, ९ कार्तिक । नेकपा माओवादी कैन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । छठ पर्व नेपालको तराई–मधेश लगायत देशका सबै क्षेत्रमा बसोबास गर्ने मधेशी समुदायको ऐतिहासिक पर्व भउको बताउँदै प्रचण्डले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता र प्रगतिको हार्दिक शुभकामना दिएका ...
विश्व शान्तिका लागि अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन नेपालगंजमा हुँदै

विश्व शान्तिका लागि अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन नेपालगंजमा हुँदै

बाँके, ९ कार्तिक । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगंजमा अन्तरराष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रचवन कार्यक्रम आज (बिहीबार)बाट सञ्चालन हुने भएको छ । विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवियता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी,केन्...
खुलामञ्चबाट दलहरुमाथि विप्लवको हमला:  ‘एमाले र माकेको बाम गठबन्धन होइन, दाम गठबन्धन हो’

खुलामञ्चबाट दलहरुमाथि विप्लवको हमला: ‘एमाले र माकेको बाम गठबन्धन होइन, दाम गठबन्धन हो’

काठमाडौं, २ कार्तिक ।  नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले र माओवादी केन्द्रको बाम गठबन्धन नभई दाम गठबन्धन भएको आरोप लगाएका छन् । रुसमा भएको अक्टोबर क्रान्तिको शत वार्षिकीको अवसरमा बुधबार राजधानीको खुलामञ्चमा नेकपाले आयोजना गरेको कार्यक्रममा विप्लवले अहिले भएको माओवादी–एमाले गठबन्धनमाथि प्रहार गर्दै पैसा खानेहरुको गठबन्धन भएको आरोप लगाए । तीन पार्टीमाथिको आरोप  न...
मोरङ कारागारमा ४२ जना मानसिक रोगी

मोरङ कारागारमा ४२ जना मानसिक रोगी

पथरी, मोरङ, २ कार्तिक । मोरङ कारागारमा विभिन्न मुद्दामा सजाय भुक्तान गर्दै आएकामध्ये ४२ जनामा मानसिक रोग देखिएको छ । कारागार प्रमुख प्रेमप्रसाद सापकोटाका अनुसार विगत पाँच वर्षको अबधिमा यहाँ मानसिक रोगी बढेर ४२ जना पुगेका छन् । तीमध्ये तीन महिला छन् । कारागार प्रशासनले उनीहरुलाई बेलाबेलामा कोशी अञ्चल अस्पताल लगेर मानसिक रोग विशेषज्ञ डा रोशन पोखरेलबाट उपचार गराउँदै आएको छ । कोशी अञ्चल अस्पतालका ...
चार बर्षदेखि अनशनमा : गंगामाया र नन्दप्रसाद – दम्पती

चार बर्षदेखि अनशनमा : गंगामाया र नन्दप्रसाद – दम्पती

काठमाण्डौ, ९ कार्तिक । उनका लागि महिना र बारले कुनै अर्थ राख्दैनन् । न कुनै चाडपर्व र उल्लासले नै छुन्छ । वीर असप्तालमा चार बर्षदेखि सरकारी रेखदेखमा अनशन बसिरहेकाी छन् उनी । गोरखा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई पक्राउ गरी कारबाही माग राख्दै अनशन सुरु गरेको कात्तिकको दोस्रो साता चार बर्ष पुरा भई पाँच लागेको छ । संगै अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा २०७१ ...
काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने मन्त्री बलायरको निर्णय परिवर्तन हुँदै

काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने मन्त्री बलायरको निर्णय परिवर्तन हुँदै

काठमाडौं, ९ कार्तिक । गत २६ भदौमा काठमाडौं-हेटौंडा सुरुङमार्ग खारेज गर्ने बताएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर यतिबेला आफ्नै निर्णयबाट ‘ब्याक’ हुने मुडमा देखिएका छन् । सुरुङमार्ग खारेज गर्ने उनको अभिव्यक्ति सार्वजनिक भएपछि नेपाल पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)का अधिकारी, त्यसका प्रबर्द्धक व्यवसायी र सेयर लगानीकर्ताहरुले उनलाई भेटेका थिए । त्यसपछि नै हो, उनको मुड फेरिएक...
लोकतान्त्रिक गठबन्धन सिट बाँडफाँटको अन्तिम कसरतमा

लोकतान्त्रिक गठबन्धन सिट बाँडफाँटको अन्तिम कसरतमा

काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन गठनको तयारीमा रहेका दलहरु सिट बाँडफाँटको अन्तिम कसरतमा जुटेका छन् । त्यसका लागि कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा ११ बजे बोलाइएको छ । त्यसअघि राजपा, फोरमलगायत दलका नेताहरुसँग छलफल गर्ने कांग्रेसको योजना छ । कांग्रेस नेता बालकृष्ण खाँडका अनुसार, लोकतान्त्रिक गठवन्धननिकट रहेका दलहरुसँग छलफल गर्ने...
धनकुटाको सुकेपोखरीमा तरकारी बोकेको ट्रक दुर्घटना

धनकुटाको सुकेपोखरीमा तरकारी बोकेको ट्रक दुर्घटना

धनकुटा, ८ कात्तिक । कोशी राजमार्गको धनकुटा–हिले सडकखण्ड स्थित सुकेपोखरी नजिक तरकारी बोकेको ट्रक दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति नभएपनि तरकारी पोखिएर क्षति पुगेको छ । हिलेबाट तरकारी लिएर धरान तर्फ जाँदै गरेको को.१ ख.३२०० नम्बरको ट्रक बुधबार बिहान व्रेक फेल भएर सडकमा पल्टिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले बताएका छन ।
१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च : भारतबाट आए ४० गाडीमा तीन सय जन्ती

नेताको घरमा आए भारतबाट ४० गाडीमा तीन सय जन्ती  फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए । मात्र प्रतीक्षा थियो जन्तीको । राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो...
प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर

प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध मुद्दा दायर

काठमाडौं, ७ कात्तिक। प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । माओवादी नेता बालकृष्ण ढुंगेललाई पक्राउ गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा अर्याललाई अदालतमा सशरीर उपस्थित हुन आदेश दिई न्याय प्रशासन ऐन बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना गर्न माग गरिएको छ । साथै माओवादी नेता ढुंगेलला...
श्रीमानलाई कोठामा थुनेर आगो लगाई हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

श्रीमानलाई कोठामा थुनेर आगो लगाई हत्या गरेको अभियोगमा श्रीमती पक्राउ

भक्तपुर, ७ कात्तिक। कोठामा थुनेर आगो लगाई श्रीमानको हत्या गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले एक महिलालाई पक्राउ गरेको छ । सोमबार राति मध्यपुरथिमि नगरपालिका-६ पुराना ठिमीस्थित मैयाँ बुढाथोकीका घरमा डेरामा बस्दै आएका सिन्धुपाल्चोक सिपामंखा घर भएका ४० वर्षीय विदुर नेपालको आगलागीबाट मृत्यु भएको हो । प्रहरीको अनुसन्धानबाट कान्छी श्रीमती माइत गएका बेलामा नेपालकी जेठी श्रीमती गीताले कोठामा...
हिलेमा सांगीतिक माहोल तताउँदै गायिका इन्दिरा जोशी (लाईभ भिडियोसहित)

हिलेमा सांगीतिक माहोल तताउँदै गायिका इन्दिरा जोशी (लाईभ भिडियोसहित)

धनकुटा, ६ कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा आज साँझ आयोजित हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रममा गायिका इन्दिरा जोशीले सांगीतिक माहोल तताउँदै छन् । हिलेमा बन्दै गरेको कवड हल निर्माणमा सहयोगका लागि हिले ब्याडमिन्टन क्लवले आयोजना गरेको कार्यक्रममा गायिका जोशीसँगै स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैवीच हाउजी बिंगो खेलको बिजेताले यमाहाको स्कुट...
धनकुटामा १७ बर्षीया किशोरीले जन्माईन पेट बाहिरै आन्द्रा भएको बच्चा (भिडियोसहित) 

धनकुटामा १७ बर्षीया किशोरीले जन्माईन पेट बाहिरै आन्द्रा भएको बच्चा (भिडियोसहित) 

धनकुटा, ६ कात्तिक । धनकुटा अस्पतालमा आज पेट वाहिरै आन्द्रा भएको बच्चा जन्मिएको छ । धनकुटा–७ तुलसीकुवा टोलकी १७ बर्षीया रमा लिम्बुले पेट बाहिरै आन्द्रा भएको बच्चा जन्माएकी हुन् । सुत्केरी वेथा लागेपछि बिहान करिव ४ बजे उनलाई जिल्ला अस्पताल ल्याईएको थियो । अस्पताल ल्याईएको केही समयपछि नै उनले पेट बाहिर आन्द्रा निश्किएको छोरी जन्माएको धनकुटा अस्पतालकी नर्सिङ ईन्चार्ज सिला सुब्बाले संगालोखबरलाई जानकार...
हिलेमा गायिका इन्दिरा जोशी आउँने 

हिलेमा गायिका इन्दिरा जोशी आउँने 

धनकुटा, ५ कात्तिक । दीपावली तथा छठ पर्वको अवसर पारेर धनकुटाको हिलेमा सोमबार (भोली) हुँन लागेको हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रमका लागि गायिका इन्दिरा जोशी आउँने भएकी छन् । हिले ब्याडमिन्टन क्लवको आयोजनामा हुँन लागेको हाउजी बिंगो खेलसँगै हुँने साँस्कृतिक कार्यक्रमका लागि गायिका जोशी आउँन लागेकी हुन । हिलेमा बन्दै गरेको कवड हल निर्माणमा सहयोगका लागि हाउजी बिंगो खेल र साँस्कृतिक कार्यक्रम आय...
राजधानीमा एकाबिहानै गोली प्रहार, घाईते गुरुङको उपचार हुँदै

राजधानीमा एकाबिहानै गोली प्रहार, घाईते गुरुङको उपचार हुँदै

काठमाडौं, ५ कात्तिक । राजधानीको म्हेपीमा आज बिहान गोली चलेको छ । बिहान करिव पौने चारबजेको समयमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकाले उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ । काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङक...
आज तिहारको अन्तिम दिन: ११:५१ बजे भाइटीकाको उत्तम साइत

आज तिहारको अन्तिम दिन: ११:५१ बजे भाइटीकाको उत्तम साइत

काठमाडौं, ४ कात्तिक। नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले...
प्लास्टिक सोरुममा आगलागी हुँदा ८० लाखको क्षति

प्लास्टिक सोरुममा आगलागी हुँदा ८० लाखको क्षति

कैलाली, ३ कात्तिक । धनगढीको मेनरोडमा रहेको भट्टराई प्लास्टिक सोरुममा बिहीबार राति भएको आगलागीबाट करिव ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । बिहीबार राति साढे ७ बजेबाट सुरु भएको आगो ९ बजे पूर्ण नियन्त्रणमा आएको थियो । प्लास्टिकका सामान आगोले छिट्टै पिप्ने भएकाले धेरै क्षति भएको बताइएको छ । आगो निभाउन धनगढी उपमहानगरपालिकाको २ र गोदावरी नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको...
तिहारको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूजा गरेर मनाईदै

तिहारको चौथो दिन गाई, गोरु र गोवर्द्धन पूजा गरेर मनाईदै

काठमाडौं, ३ कात्तिक। यमपञ्चकको चौथो दिन आज गाई गोरु तथा गोवर्द्धन पूजा गरी बिशेष रुपमा मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको दूध आमाको दूध जत्तिकै पौष्टिक हुन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आज...
error: Content is protected !!