ओबोरलाई साझा विषय बनाउनुपर्ने सुझाव
काठमाडौँ, २२ माघ । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल इरानमा भएको इन्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिकल पार्टीजको सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता हुनु भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वप्रधानमन्त्री नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सम्मेलनमा सहभागी राष्ट्रका अधिकांश प्रतिनिधिले एशिया क्षेत्रको विकास र आर्थिक समृद्धिका लागि ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) लाई साझा विषय ...


























