कपालमा ओयल मसाज गर्दा यस्ता कुरा ध्यान दिनुहोस्
एजेन्सी । तेल मसाज गर्दा सफासँग नुहाएको कपाल हुनुपर्छ । कन्डिसनर प्रयोग नगरेको कपाल हुनुपर्छ यदि कन्डिसनर प्रयोग गरेको छ भने कपाललाई मात्र स्याम्पु गरी कपाल सुकाएर गर्नु पर्दछ ।
किनकी कन्डिसनरले कपालको क्यूटिकल लक गर्ने भएको हुदाँ तेल भित्र पस्न पाउँदैन र यसरी तेल मसाज गर्दा कुनै पनि समस्या समाधान हुन सक्दैन ।
– कपालको समस्या हेरेर सहि तेल छनौट गर्नु पर्दछ ।
– कपाल धेरै झरेको छ भने जैतुनको ते...
































