मध्यरातमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ
तुलसीपुर, २६ असोज । गएराती पश्चिम दाङमा जुवाको खालबाट वडा अध्यक्ष सहित ९ जना पक्राउ परेका छन् ।
शान्तिनगर गाउँपालिका अध्यक्ष कमानसिङ डाँगीको घरमा जुवा खेलीरहेको भन्ने गोप्य सूचनाका आधारमा तुलसीपुरबाट गएको प्रहरी टोलीले उनिहरुलाई रङ्गेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डागी र वडा सदस्य रत्नबहादुर विष्टसहित गोविन्द बस्नेत, मिन बहादुर खड्का...
























