राष्ट्रियसभा सदस्य निर्वाचनको लागि मतदान (फोटो फिचर सहित)
काठमाडाैं, २४ माघ । राष्ट्रियसभा सदस्यकाे निर्वाचन शुरु भएको छ । २ नम्बर प्रदेश बाहेक अन्य प्रदेशमा बुधबार विहान १० बजेबाट मतदान शुरु भएको हो । सदस्य चयनका लागि ६ वटा प्रदेशमा मतदान भइरहेको छ । प्रदेश २ बाट भने सबै निर्विरोध निर्वाचित भएकाले मतदान नै गर्नु परेन ।
प्रदेश १, ३, ४, ५, ६ र ७ का ६ ठाउँमा मतदान भइरहेको छ । राष्ट्रिय सभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखका साथै प्रदेशसभा सदस्य...






























