एजेन्सी

ताइवान,२४ माघ । ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा २ जनाको मृत्यु भएको छ । भूकम्पमा परी करिब ३०० मानिसहरू घाइते भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख छ ।

भूकम्पका कारण ताइवानको हुआलिन शहर क्षेत्र प्रभावित भएको छ । विगत दुई वर्ष अगाडीको यही दिन अर्थाात् फेब्रुअरी ६ तारिखका दिन ताइवानमा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!