बोलिभियामा ६.८ म्याग्निच्युडको भूकम्प
वासिङटन, २० चैत । बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।
यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको बताइएको छ । बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ ।
दक्षिण अमेरिकी यस देशमा आएक...

























