आलिया सग को गर्दै छत ‘आशिकी ३’ मा इन्ट्री !
फिल्म ‘आशिकी २’ को नयाँ पार्टको तयारीमा मेकर्स जुटेका छन् । यस फिल्ममा यसअघि आलिया भट्ट र सिद्धार्थ मल्होत्रालाई साइन गरिएको खबर बाहर आएको थियो ।
तर, लेटेस्ट रिपोर्ट्सका अनुसार ‘आशिकी ३’ मा आलिया भट्टसँग सिद्धार्थ नभई वरुण धवनलाई साइन गरिएको छ । आलिया भट्ट र वरुण धवनको फ्यान फलोइंगलाई मध्यनजर गर्दै मेकर्सले यो जोडीलाई ‘आशिकी ३’ का लागि फाइनल गरेको हो ।
यो कपलको अनस्क्रिन केमेष्ट्रीले सधै ...






























