लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा छात्रद्वारा आत्महत्या

लोकसेवा परीक्षा केन्द्र पुग्न चार मिनेट ढिला हुँदा छात्रद्वारा आत्महत्या

काठमाडौँ, २२ जेठ । आइतबार आयोजित लोकसेवा परीक्षामा प्रवेश नपाएपछि भारतका २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् । कर्नाटकका २८ वर्षे  छात्र वरुण उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन नदिएपछि उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेको पुलिसले जानकारी दिएको छ । स्रोतका अनुसार वरुण आइतबार पहाडगंजको केन्द्रमा पुग्नुको साटो अन्य सेन्...
म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

म्याग्दीको कुहुँमा १७ औँ शताब्दीको सुरुङमार्ग भेटियो

म्याग्दी, २२ जेठ । म्याग्दीको मंगला गाउँपालिका–१, कुहूँको शिरानमा कुहुँ मालिका मन्दिर नजिकै रहेको १७ औँ शताब्दीको ऐतिहासिक सुरुङमार्ग भेटिएको छ । जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ । बाइसे/चौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्...
भोजपुर- काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर- काठमाडौँ हवाई उडान पुन सुचारु

भोजपुर, २२ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडौँको पनि भाडा बढाएको वायुसेवा निगम भोजपुरका प्रमुख नारायण पुरीले जानकारी दिनुभयो । बढेको भाडासहित काठमाडौँ—...
ट्रकोमा नेपालबाट निवारण भयो, तर ढुक्क भएर नबसौँ

ट्रकोमा नेपालबाट निवारण भयो, तर ढुक्क भएर नबसौँ

काठमाडौँ, २२ जेठ । अन्धोपनको दोस्रो मुख्य कारणको रुपमा रहेको खस्रे रोग अर्थात ट्रकोमा नेपालबाट निवारण भएको छ । विश्व स्वास्थ्य संगठनले जेनेभामा ७१औँ महासभाको अवसरमा गत जेठ ६ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान पनि गरिसकेको छ । ट्रकोमा निवारण भएको दक्षीण तथा दक्षीणपूर्व एशियामा नेपाल पहिलो देश भएसँगै पुनः ट्रकोमाको प्रकोप फैलन नदिन निगरानी आवश्यक...
धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

धरानमा तीनदिने इष्ट ट्रिजम मार्ट हुने

इटहरी, २२ जेठ । प्रदेश १ को पर्यटन प्रवद्र्धन गर्नका लागि धरान उपमहानगरपालिकामा तीन दिवसीय ‘इष्ट टुरिजम मार्ट–२०१८’ यही जेठ २४ देखि शुरु हुने भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगरपालिकाको स्थानीय संयोजनमा काठमाडौँ बाहिर पहिलो पटक प्रदेश १ कै पर्यटकीय सुन्दर शहर धरानमा मार्ट (व्यापार मेला) को आयोजना हुन लागेको सोमबार जानकारी दिइएको हो । धरान–१० स्थित सैनिक भवन परिशरमा हुने मार्...
रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?

रसिया विश्वकपका लागि ३२ वटै राष्ट्रको अन्तिम टोली घोषणा, हेर्नुस को को परे?

काठमाडौँ।  यही जुन १४ बाट रसियामा सुरु हुने २१औँ संस्करणको विश्वकप फुटबलका लागि ३२ वटै राष्ट्रको अन्तिम टोलीको नाम घोषणा भएको छ। फिफाले सोमवार विश्वकप खेल्ने ३२ वटै टिमको २३ सदस्यीय खेलाडीको लिस्ट आधिकारिक रुपमा सार्वजनिक गरेको हो। फिफाले १० दिनअघि कूल ७३६ खेलाडीको नाम सार्वजनिक गरेको हो। वर्तमान विश्व फुटबलका चर्चित र उत्कृष्ट खेलाडीहरुले खेल्ने विश्वकपमा केही चर्चित र स्टार नामहरु भने हुनेछैन...
दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

दक्षिण एशियाको दोस्रो लामो दोधारा-चाँदनी झोलुंगे पुल चुँडिदै

कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् । महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैत...
जनकपुरमा करेन्ट लागेर एकैघरका दाजु-भाइको मृत्यु

जनकपुरमा करेन्ट लागेर एकैघरका दाजु-भाइको मृत्यु

धनुषा, २२ जेठ । जनकपुरमा करेन्ट लागेर एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका १७ कनकपट्टी बस्ने २६ वर्षका सुरेन्द्र साह र २४ वर्षका विरेन्द्र साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ आफ्नै घरमा बिजुलीका सामग्री मर्मत गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतकका शवलाई अहिले परीक्षणका लागि जनकपुर अ...
चिनियाँलाई तमोर दिन सरकारकाे तरखर

चिनियाँलाई तमोर दिन सरकारकाे तरखर

काठमाडौँ, २२ जेठ । खोलानाला विदेशीलाई सुम्पने पुरानै शैली पछ्याउँदै केपी शर्मा ओली नेतृत्वको सरकारले तमोर चिनियाँलाई दिने तरखर गरेको छ । हालसम्म पहिचान भएकामध्ये सबैभन्दा सस्तो र आकर्षक जलाशययुक्त तमोर जलविद्युत्त आयोजना (७ सय ६२ मेगावाट) सरकारले विद्युत्त प्राधिकरणको हातबाट झिकेर एक चिनियाँ कम्पनीलाई दिने तयारी थालेको  छ । यो आयोजना अति सस्सतो भएकाले आयोजनास्थल प्रदेश नं. १ का स्थानीय दलका नेत...
प्रदेश न. ४: राजधानी ‘पोखरा,’ नाम ‘गण्डकी’

प्रदेश न. ४: राजधानी ‘पोखरा,’ नाम ‘गण्डकी’

काठमाडौँ, २२ जेठ । अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो। प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम रा...
स्वास्थ्यका लागि कति हानिकारक छ सुनका गहना ?

स्वास्थ्यका लागि कति हानिकारक छ सुनका गहना ?

काठमाडौँ । तपाईँले सुन भनेर लगाइरहेको चम्किलो सबै धातु सुन मात्र हैन्, त्यसमा प्रयोग गरिएको हुन्छ— 'क्याडियम'। क्याडियम अर्थात् 'जर्ती'। धेरैलाइ थाहा नहोला सुनको गहनामा अत्यधिक प्रयोग हुने क्याडियमले छालाको क्यान्सर हुन्छ। सुनको जर्तीमा प्रयोग  हुने क्याडियमले छालाको रोगहरु लाग्छ। क्याडिमकै कारण क्यान्सर जस्तो धेरै खतरनाक रोगहरु लाग्ने पत्ता लागेको लेन्थटेक डट कमले लेखेको छ। पछिल्लो समयमा गरिए...
श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

श्रीमतीका गहना धरौटी राखी छ किलोमिटर सडक

बझाङ, २२ जेठ । जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती सडक निर्माण कार्य गर्दा सात तोला सुन बैंकमा धरौटी राखी ...
सेना र प्रहरीमा भर्ना गर्नुअघि दुई औँलाको भर्जिनिटी टेस्ट

सेना र प्रहरीमा भर्ना गर्नुअघि दुई औँलाको भर्जिनिटी टेस्ट

काठमाडौं । इन्डोनेसियामा उच्च शिक्षा पास गरेका १८ देखि २० वर्षका युवतीलाई सेना र प्रहरीमा भर्ना गर्नुअघि भर्जिनिटी टेस्ट अनिवार्य छ । ह्युमनराइट वाचले गरेको अध्ययनअनुसार यस्तो परीक्षण हवाई फोर्स, सेना र नौसेनामा भर्ना हुने अधिकृतलाई अनिवार्य छ । स्थानीय सरकारले सार्वजनिक सेवामा प्रवेश गर्न चाहने युवतीका लागि पनि परीक्षण अनिवार्य गरेका छन् । केही वर्षअघि जेम्बर, पूर्वी जाभालगायतका प्रान्तमा हाई ...
अफिमसहित तीनजना पक्राउ

अफिमसहित तीनजना पक्राउ

दाङ, २२ जेठ । अवैध लागूऔषध अफिमसहित दाङमा प्रहरीले तीनजनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन् । उनीहरुको ...
कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

कतारमा नेपालीलाई गोली हानेर मृत्युदण्ड दिने फैसला

काठमाडौँ, २२ जेठ । कतारको अदालतले एक नेपालीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।  कतारी नागरिक उम्एयर मोहम्मिद एम्ययर अल रमाजैनी अल नुएमीको हत्या अभियोगमा त्यहाँको तल्लो अदालतले अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो । यो फैसलाउपर नेपाली दुतावासले त्यहाँको सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । औरही १ महोत्तरीका चौधरी हत्या अभियोगमा २०१७ अप्रिल पहिलो साता पक्राउ परेका थिए । अदाल...
२०७५ जेठ २२ गते मंगलबार/आजको राशिफल

२०७५ जेठ २२ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल जेठ २२ गते। मंगलबार। इश्वी सन् २०१८ जुन ५ तारिख। नेपाल संवत् ११३८ अनलागा। अधिक ज्येष्ठ कृष्णपक्ष। तिथि– षष्ठी, ५:४७ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त ...
‘प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई’

‘प्रदेश सरकारका विज्ञापन स्थानीय संचारमाध्यमलाई’

विराटनगर, २१ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारका विज्ञापन र सूचना स्थानीय सञ्चारमाध्यमलाई प्रदान गरिने नीति बनाइने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ १ नं प्रदेश समितिले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सुझाव ग्रहण गर्दै उहाँले स्थानीय सञ्चारमाध्यमको विकास, प्रवद्र्धन र श्रमजीवी पत्रकारको हितका विषय प्रदेश सरकारको नीति कार्यक्रममा समेटिने जानकारी दि...
क्रिकेटर लामिछाने सम्मानित

क्रिकेटर लामिछाने सम्मानित

काठमाडौँ, २१ जेठ । विश्व क्रिकेटमा उदाउँदो प्रतिभाका रूपमा परिचय बनाएका युवा क्रिकेटर सन्दीप लामिछानेलाई ‘मेरो लगानी डट कम’ले आज सम्मान गरेको छ । यहाँ आज आयोजित कार्यक्रममा ‘मेरो लगानी डट कम’का प्रमुख कार्यकारी अधिकृत अतितलाल श्रेष्ठ र सम्पादक राजेन्द्र खनालले क्रिकेटर लामिछानेलाई संयुक्त रूपमा सम्मान गर्नुभयो । क्रिकेटर लामिछानेले सम्मान स्वरुप रु ५० प्राप्त गरे । लामिछानेले आफूलाई उक्त सम्मा...
पशुपतिनाथ मन्दिरमा सुनको जलहरि राख्न तयारी शुरु

पशुपतिनाथ मन्दिरमा सुनको जलहरि राख्न तयारी शुरु

काठमाडौँँ, २१ जेठ ।  विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग मुनिको जलहरि सुनको बनाइने भएको छ । पशुपति क्षेत्र विकास कोष कार्य सम्पादन समितिले सुनको जलहरि राख्ने निर्णय गरी तयारी थालेको छ । शिवलिङ्ग मुनि हाल चाँदीको जलहरि राखिएको छ । आगामी महाशिवरात्रिसम्म सुनको जलहरि हालिसक्ने गरी काम अघि बढाइएको कोषका सदस्य सच...
नुवाकोट गोल्डकप: थ्रीस्टारबाट मदन भण्डारी पराजित

नुवाकोट गोल्डकप: थ्रीस्टारबाट मदन भण्डारी पराजित

त्रिशूली(नुवाकोट), २१ जेठ । स्थानीय बट्टार क्याम्पसको खेल मैदानमा सञ्चालन भइरहेको ‘प्रथम विशाल सिमेन्ट नुवाकोट गोल्ड कप’ प्रतियोगितामा आज थ्रीस्टारले मदन भण्डारी स्पोर्टस् एकेडेमीलाई ३–२ गोलले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । शुरुदेखि नै स्थ्रीस्टारले मदन भण्डारीलाई दवावमा राख्दै पहिलो हाफमै २–० ले अग्रता लिएको थियो । पहिलो हाफको १२ मिनेटमा थ्रीस्टारका अनन्त तामाङले गोल गरी टोलीलाई अग्रत...
चिनी आयातमा भन्सार महसुल दर ३० प्रतिशत लिन बाटो खुला

चिनी आयातमा भन्सार महसुल दर ३० प्रतिशत लिन बाटो खुला

काठमाडौँ, २१ जेठ । चिनी आयात गर्दा भन्सार महसुल दर ३० प्रतिशत सरकारले लिन सक्ने गरी सर्वोच्च अदालतले बाटो खुला गरिदिएको छ । न्यायाधीश दीपककुमार कार्की र डा आनन्दमोहन भटराईको संयुक्त इजलासले सो बाटो खुला गरेको हो । ज्ञान इण्टरप्राइजेज साझेदारी फर्म, श्याम बाबा इण्टरप्राइजेज प्रालि, रेन्बो ओभरसिज प्राइभेट फर्मलगायतले चिनी आयात गर्दा भन्सार महसुल दर १५ प्रतिशत लगाउने भएपछि करोडौँ मूल्यको चिनी आया...
प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ सेमिफाइनलमा

काठमाडौँ, २१ जेठ ।  प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफ प्रदेश २ लाई डकवर्थ लुइस नियमानुसार ९६ रनले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको एपिएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रनको विशाल योगफल तयार पारेको थियो । सो योगफल प्रतियोगिताकै सर्वाध...
बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश

बीपी राजमार्गमा ठूला गाडी नचलाउन सर्वोच्चको आदेश

काठमाडौँ, २१ जेठ । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ  मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सरकारले १३ गते यहाँ ठूला गाडी चलाउने निर्णय गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभ...
नियमावली संशोधनपछि तरकारी बिक्रीकोे एकाधिकार सकिने

नियमावली संशोधनपछि तरकारी बिक्रीकोे एकाधिकार सकिने

काठमाडौँ, २१ जेठ । तरकारी बिक्री वितरणमा बिचौलियाको मनोमानी र व्यापारीको एकाधिकारले उपभोक्ता चरम मारमा परेको भन्दै सरकारले कालीमाटी फलफूल तथा तरकारी बजारको आज अनुगमन गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति सरकारबाट सञ्चालित निकाय भए पनि त्यहाँ झन्डै दुई दशकदेखि सञ्चालनमा आएको पसल कवल सञ्चालनको एकाधिकार भने अन्त्य भएको छैन । समितिको स्थापना २०५५ सालमा भएको हो । सोही समयदेखि सीमित व्...
स्वास्थ्य सुधार नभएपछि राष्ट्रकवि घिमिरेलार्इ फेरि भारत लगियो

स्वास्थ्य सुधार नभएपछि राष्ट्रकवि घिमिरेलार्इ फेरि भारत लगियो

काठमाडौं, २१ जेठ । शनिवार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि माधवप्रसाद घिमिरेलार्इ फेरि भारतको दिल्लीस्थित मेदान्त अस्पताल लगिएको छ । स्वास्थ्यमा पुन गम्भीर समस्या देखिएछि आइतबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइएकोमा अस्पतालले उनको उपचारमा सुधार हुन नसकेको बताएको थियो। घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य...
सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

सुकिलुम्बाबाट सफल भयो परीक्षण उडान

इलाम, २१ जेठ । निर्माणाधीन सुकिलुम्बा विमानस्थलबाट आज सफल परीक्षण उडान भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यहाँबाट गरेको परीक्षण उडान सफल भएको हो । तारा एयरको विमान करीब १२ बजे सुकिलुम्बा विमानस्थलमा अवतरण हुँदा उपस्थित स्थानीय हर्षित भएका थिए । परीक्षण उडान हेर्नका लागि सयौँ नागरिक बिहानैदेखि विमानस्थल पुगेका थिए । विमान चालकद्वय प्रभाकर घिमिरे र सञ्जिव मिश्रलाई सफल उडान गरेको भन्दै जिल्...
पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता भएको मन्त्री यादवको भनाइ

काठमाडौँ, २१ जेठ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर उहाँले इन्डियन आयल कर्पाेरेशन र नेपाल आयल निगमबीच भएको सम्झौताअनुसार मूल्य वृद्धि भएको हो भन्नुभयो । सन् २०१७ मार्च १८ मा अन्तर्राष्ट्रिय क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएमा सोअनुसार मूल्य समायोजन ...
सशस्त्र द्वन्द्वमा घाइते/अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

सशस्त्र द्वन्द्वमा घाइते/अपाङ्गता भएकाहरुको राहतमा निरन्तरता दिने

काठमाडौँ, २१ जेठ । सशस्त्र द्वन्द्वमा परी घाइते/अपाङ्गता भएका व्यक्तिलाई यसअघि निर्धारण गरिएकै अपाङ्गता प्रतिशतका आधारमा विगतबमोजिम तोकिएकै आर्थिक सहायता रकम वितरण गर्ने निर्णय भएको छ । गृहमन्त्रीस्तरीय निर्णयको आधारमा सबै जिल्ला प्रशासन कार्यालयमा सो सम्बन्धी परिपत्र आज गृहमन्त्रालयले पठाएको छ । यसअघि तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयले विसं २०७४ भदौ २९ गते आर्थिक सहायतका सम्बन्धमा “स...
राष्ट्रकवि घिमिरेको रोकिएन रक्तश्राव, हाइ केयर युनिटमा उपचार हुदै

राष्ट्रकवि घिमिरेको रोकिएन रक्तश्राव, हाइ केयर युनिटमा उपचार हुदै

काठमाडौँ, २१ जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था स्थिर रहेको छ । अहिले उनको अवस्था स्थिर रहेको तथा आन्तरीक रक्तश्राव नरोकिएको पनि अस्पतालले जनाएको छ । निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछि भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै अस्पताल भर्ना भएका घिमिरेको अवस्था अहिले स्थिर रहेको छ । राष्ट्रकवि घिमिरेको सानो आन्द्रामा रक्तश्राव भइरहेको नरोकिएकाले थप उपचारका लागि संलग्न...
निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक: अध्यक्ष प्रचण्ड

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक: अध्यक्ष प्रचण्ड

पोखरा, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने ह...
धनकुटाको बिकासका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मुख्यमन्त्रीले दिए यस्तो आश्वासन

धनकुटाको बिकासका लागि मुख्यमन्त्रीलाई ज्ञापनपत्र, मुख्यमन्त्रीले दिए यस्तो आश्वासन

विराटनगर, २१ जेठ । धनकुटाको बिकासका लागि जिल्लाबासीले मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएका छन् । हरेक हिसावले उपयुक्त भएपनि धनकुटालाई प्रादेशिक राजधानी नबनाईएको प्रति बिरोध जनाउँदै आएका जिल्लाबासीले मुख्यमन्त्री राईसमक्ष ज्ञापनपत्र बुझाउँदै जिल्लाको बिकासमा ध्यान दिन आग्रह गरेका हुन् । धनकुटा बजार ब्यवस्थापन समितिको अगुवाईमा बिराटनगर पुगेको धनकुटेलीको टोलीले प्रादेशिक राजधानी नबनाईदा धन...
error: Content is protected !!