२०७५ माघ २ गते बुधबार/आजको राशिफल
वि.सं. २०७५ साल माघ २ गते। बुधबार। इश्वी सन् २०१९ जनवरी १६ तारिख।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। आकर्...






























