लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

लैङ्गिक विभेद अन्त्य गर्न किरियापुत्री बसेकी हुँ : राई

खोटाङ, १० माघ । प्रदेश नं १ का सांसद उषाकला राईले समाजमा रहेको लैङ्गिक विभेद अन्त्य गर्न कपाल मुण्डन गरेर आमाको श्रद्धामा किरियापुत्री बसेको बताउनुभयो । आफूलाई जन्माएर हुर्काउनाका साथै अहिले यो अवस्थामा पुर्याउने आमाको निधनपछि कपाल मुण्डन गरी सेतो वस्त्र धारण गरेपछि आफू हलुका र शक्तिशाली महसुस भएको उहाँले जानकारी दिनुभयो । आमाको निधनले शोकमा पर्नुभएकी सांसद राईले आफ्ना लागि सर्वस्व दिने आमाको स...
२०७५ माघ १० गते बिहीबार/आजको राशिफल

२०७५ माघ १० गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ १० गते। बिहीबार। इश्वी सन् २०१९ जनवरी २४ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नुपर्नेछ। प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने प्रगतिमा ईर्ष्या गर्नेहरूले दु:ख दिनेछन्। अस्वस्थताले कमजोर महसुस हुनेछ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फ...
चिया कि कफी: स्वास्थ्यलाई कुन फाइदा

चिया कि कफी: स्वास्थ्यलाई कुन फाइदा

एजेन्सी । आजभाेलि सहरमा चिया र कफी दुवैकाे फेसन बढ्दाे छ । कफी पसलहरु मात्र हाेइन, चिया पसलहरु पनि खुल्ने क्रम बढ्दाे छ । र, धेरैले चिया वा कफी के पिउने भन्ने आफ्नाे राेजाइ पनि बुझिसकेका छन् । कतिलाई चिया नै मन पर्छ भने कतिलाई कफी । तर, स्वास्थ्यका हिसाबले कुन ठीक त ? चिया कि कफी ? अनुसन्धानहरुका अनुसार पहिले कफीभन्दा चियामा बढी क्याफाइन हुन्छ । तर, पाकिसकेपछि कफीमा धेरै क्याफाइन रहन्छ ।...
अनमोल र प्रदीपसँग सलिन भिड्ने

अनमोल र प्रदीपसँग सलिन भिड्ने

काठमाण्डौ, ९ माघ । एउटा फिल्मले घोषणा गरेको मितिमा अर्को फिल्म पनि रिलिजका लागि तयार हुनु आश्चर्यजनक कुरा होइन । वर्षमा सय बढी फिल्म रिलिज हुन्छन् अनि ५२ वटा हप्तामा कुनै फिल्मले एकल प्रदर्शनको अवसर पाउनु लगभग असम्भव छ । यसबीच पनि केही गिनेचुनेका कलाकारका फिल्मले भने प्रायः सोलो रिलिज पाइरहेका हुन्छन् । गिनेचुनेका कलाकारको लिस्टमा अग्रस्थानमा आउने नाम हो- अनमोल केसी । लगातार उनी अभिनीत फिल्मले ...
किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नगरपालिका

किसानलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्दै बाग्लुङ नगरपालिका

बाग्लुङ, ९ माघ । बाँझो र कम खेतीयोग्य जमीनको उपयोग गर्दै स्थानीय कृषकलाई व्यावसायिक खेतीतर्फ उन्मुख गर्न बाग्लुङ नगरपालिका कस्सिएको छ । नगरपालिकाले ‘एक वडा :तीन उत्पादन’ को लक्ष्यसहित व्यावसायिक चिया, सुन्तला र कागती खेतीको थालनी गराएको हो । बाँझो र कम खोतीयोग्य जमीनमा चियाखेती शुरु भएको छ भने खेतीयोग्य जमीनमा नियमित उत्पादन हुने अन्न बराबर दुई वर्षसम्म अनुदान दिएर सुन्तला लगाउन थालिएको छ । ते...
टेम्पो नियन्त्रणमा

टेम्पो नियन्त्रणमा

डोटी, ९ माघ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले दीपायलमा सञ्चालन हुँदै आएका तीन पाङ्ग्रे टेम्पो नियन्त्रणमा लिएको छ । तराईका लागि इजाजत लिएर पहाडी जिल्लामा उक्त टेम्पोहरु सञ्चालन हुन थालेपछि नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रमुख मोहनसिंह धामीले बताउनुभयो । जिल्लाका दिपायल, पिपल्ला, राजपुर, कालागाढ तथा पच्नाली क्षेत्रमा केही महिनादेखी उक्त टेम्पो सञ्चालन हुँदै आएका थिए । सो टेम्पो सात दिन भित...
१५ सय किलो सुनले बनेको मन्दिर

१५ सय किलो सुनले बनेको मन्दिर

एजेन्सी । नेपालको पशुपतिनाथ मन्दिरमा पनि सुनको छाना रहेको छ । तर, भारतमा एउटा यस्तो मन्दिर छ जुन १५ सय किलो शुद्ध सुनबाट बनेको छ । भारतको तमिलनाडुस्थित भेल्लोर सहरस्थित लक्ष्मी नारायणी मन्दिर हजारौँ किलो सुनले बनेको सुनौलो मन्दिर हो । दक्षिण भारतको यो मन्दिर झण्डै १ सय एक्कड क्षेत्रफलमा फैलिएको छ । १५ सय किलो शुद्ध सुन प्रयोग भएको यो मन्दिर बनाउनका लागि ७ वर्ष लागेको थियो । यो मन्दिरमा विश्वम...
शेयर बजारमा सामान्य सुधार

शेयर बजारमा सामान्य सुधार

काठमाडौँ, ९ माघ ।  धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ । कारोवार मापक नेप्से परिसूचक ४.१५ विन्दुले बढेर एक हजार १७२.९८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.६९ विन्दुले बढेर २४८.७४ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता शेयर रु २४ करोड ७७ लाख ४३ हजार १५५ मूल्यमा खरीद बिक्री भयो । कारोवार भएका कूल ११ ...
छ महीनामा दश अर्ब बराबरको आयात

छ महीनामा दश अर्ब बराबरको आयात

धनगढी, ९ माघ । सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ । सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए पनि निर्यात वृद्धि हुनसकेको छैन । चालु आवमा सबैभ...
उत्तरी गोरखामा भारी हिमपात

उत्तरी गोरखामा भारी हिमपात

गोरखा, ९ माघ । उत्तरी गोरखामा गए रातिदेखि भारी हिमपात भएको छ । हिमालपारिको गाउँ भनेर चिनिने जिल्लाको उत्तरी सिमानामा पर्ने सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दिबास, चुम्चेत, छेकम्पारलगायतका ठाउँमा भारी हिमपात परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो । “छेकम्पार लार्के सामागाउँलगायतका क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको भन्ने जानकारी आएको छ”, उहाँले भ...
भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ

भोजपुरमा बहुविवाह गर्ने जोडी पक्राउ

भोजपुर, ९ माघ । बहुविवाहका आरोपमा प्रहरीले दुई जनालाई आज पक्राउ गरेको छ । प्रहरीले रामप्रसाद राई गाउँपालिका –२ धोद्लेखानीबाट २३ वर्षीय लालबहादुर दर्जी र उनकी कान्छी श्रीमती हतुवागढी गाउँपालिका –२ की निर्मला दर्जीलाई पक्राउ गरेको हो । उनीहरुलाई लालबहादुरकी जेठी श्रीमती प्रमिलाको उजूरीपछि पक्राउ गरिएको हो । विवाहपछि वडा कार्यालयमा मिलाउनका लागि छलफल गरिएकामा नमिलेपछि प्रहरीमा उजुरी परेको थियो । ल...
मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुप...
धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

बनेपा, ९ माघ । पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले नेपालकै पहिलो ‘सुपरम्यान जिपलाइन’ व्यवसाय आफूले सञ्चालन गर्न लागेको दावी गर्नुभयो । “सुपरम्यान जि...
बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी

बीस लाखभन्दा बढी पर्यटक भित्र्याउने तयारीः मन्त्री अधिकारी

भद्रपुर, ९ माघ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले सन् २०२० मा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको तयारी भइरहेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले आज झापाको विर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “ सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ, सन् २०१८ मै १२ लाख पर्यटक आइसकेको हु...
अधिकांश स्थानमा वर्षा र हिमपात

अधिकांश स्थानमा वर्षा र हिमपात

काठमाडौँ, ९ माघ । पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट अस्तिदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने मौसमविद...
अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

अमेरिकामा “भिडियो गेम”को व्यापार ४४ अर्ब डलर

सान फ्रान्सिस्को, ९ माघ ।“फोर्टनाइट”, “पोकेमोन गो” समेतका लोकप्रिय “भिडियो गेम” उद्योगबाट संयुक्तराज्य अमेरिकामा सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ । यो कारोबार हालका वर्षहरुकै सबैभन्दा उच्च हो । इन्टरटेनमेन्ट सफ्टवेयर एसोसिएसन (इएसए) र बजार अनुसन्धाता एनपीडी समूहका अनुसार अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा अमेरिकी गेमिङ उद्योगमा उपभोक्ताले गर्ने खर्चमा १८ प्रतिशतले वृद्धि भए...
धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

धौलागिरि क्षेत्रमा गुणस्तर सुधार्दै टेलिकम

बागलुङ, ९ माघ ।  धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ । पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ । पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । ...
ट्याक्सी चालकबाट बढी सहयोग

ट्याक्सी चालकबाट बढी सहयोग

सोलुखुम्बु, ९ माघ ।  मध्य दूधकोशीको काँकुमा जन्मनु भएका फुर्वा शेर्पा धेरैको धन्यवादको पात्र बन्नुभएको छ । विगत १४ वर्षदेखि अमेरिकामा ट्याक्सी चालक रहनुभएका शेर्पाले नेपालका विभिन्न व्यक्तिलाई सहयोग गर्नुभएको छ । शेर्पाले आफ्नै पहलमा जिल्लाको नेचासल्यानका आङपासाङ शेर्पा र काठमाडौँमा अनाथ बालबालिकालाई पढाउँदै आउनुभएका राजन विश्वकर्मालाई केही दिन अगाडि मात्रै सहयोग रकम हस्तान्तरण गरेको बताउनुभयो ...
सुन्तला खरीद गर्न व्यवसायी घरघरै

सुन्तला खरीद गर्न व्यवसायी घरघरै

पर्वत, ९ माघ । बोटमा सुन्तला पहेँलिन शुरु गरेदेखि यो साता करीब दुई दर्जन व्यवसायी पर्वतको मोदी गाउँपालिका–२ देउपुरका दाताराम चापागाईंको घर पुगिसकेका छन् । सबैसँग मोलमोलाई गर्दागर्दै अन्त्यमा उहाँले पोखराका छत्र पुनलाई सुन्तला बेच्ने गर्ने निधो गर्नुभयो । सोही ठाउँकी कल्पना चापागाईंले पनि १४ रोपनी बारीको सुन्तला प्रतिकिलो रु ८० का दरले पुनलाई नै बिक्री गर्नुभयो । विगतका वर्षमा पुसको तेस्रो सातास...
अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

अण्डाको सस्तो पसल सञ्चालनमा ल्याइने

चितवन, ९ माघ । उत्पादन गर्ने कृषकले लागत मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने भएपछि नेपाल अण्डा उत्पादक सङ्घ आफैँले विभिन्न क्षेत्रमा अण्डाको सस्तो पसल राख्ने भएको छ । हालको दरभाउअनुसार कृषकले एउटा अण्डाको रु ८.१६ पाउँदै आएका छन् भने उपभोक्ताले सोही अण्डा रु १५ सम्ममा किन्नुपर्ने बाध्यता छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार बिचौलियाका कारण कृषक ...
उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

उदयपुरमा केबलकार सञ्चालनका लागि बृहत गुरुयोजना शुरु

गाईघाट, ९ माघ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट त्रियुगा नगरपालिका–१६ बेलदोभान हुँदै जिल्लाको पहाडी क्षेत्रको धार्मिक, पर्यटकीयस्थल रौतामाईसम्म केवलकार सञ्चालनका लागि बृहत गुरुयोजना प्रतिवेदन(डिपिआर) बनाउन शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको पहलमा पहिलोपटक डिपिआर तयार गरेर प्रदेश सरकारलाई बुझाई योजनाको सर्भे शुरु गर्ने तयारी गरेको त्रियुगा नगरपालिकाका प्रमुख बेलदेव च...
धराबासीसहित तीन जनालाई सम्मान गरिने

धराबासीसहित तीन जनालाई सम्मान गरिने

भद्रपुर, ९ माघ । जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले प्रत्येक वर्ष प्रदान गरिँदै आएको साहित्य तथा पत्रकारिता पुरस्कारका लागि कृति तथा प्रतिभा छनोट गरेको छ । कोषले यस वर्ष झापा घर भई काठमाडौँ बस्दै आएकी स्रष्टा अर्चना थापाको ‘कठपुतला’ कृतिलाई २०७४ मा प्रकाशित वर्षोत्कृष्ट कृति पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । कोषद्वारा स्थापित विष्णु–चन्द्र–पद्मा दीर्घ साहित्य सेवा पुरस्कारबाट साहि...
एक भारतीयसहित दुई जना पक्राउ

एक भारतीयसहित दुई जना पक्राउ

गौशाला, ९ माघ ।  भारतबाट अवैध रुपमा भन्सार छली ल्याएका कपडाका साथ महोत्तरी प्रहरीले मङ्गलबार एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको सीतामढी जिल्लाको भेडियाही गाउँ पञ्चायत–५ का ४० वर्षीय सञ्जय साह र महोत्तरीको सोनमा गाउँपालिका–३ का ३५ वर्षीय लालबाबु राय रहेका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भन्सार छलेर कपडा ल्याउँदै गरेका दुवैला...
दुर्घटनामा सत्ताइस जना घाइते

दुर्घटनामा सत्ताइस जना घाइते

कावासोती, ९ माघ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमार–अरुणखोलास्थित जङ्गलमा बस र बारुणयन्त्र एकापसमा ठोक्किँदा २७ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवाका लागि छुटेको लु१ख ८७९७ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको लु१ग ३१० नंको कावासोती नगरपालिकाको बारुणयन्त्र एकापसमा ठोक्किँदा  दुर्घटना भएको हो । गम्भीर घाइते सात जनाको भरतपुरमा उपचार भइरहेको छ । अन्यको मनका...
हुम्लामा हिउँमा चिप्लेटी

हुम्लामा हिउँमा चिप्लेटी

हुम्ला, ९ माघ । हुम्लामा पहिलो पटक स्किङ्ग (चिप्लेटी) शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी सञ्चालन गरेका हुन् । हुम्ला सांस्कृतिक तथा पर्यटन पवद्र्धन युवा सञ्जाल तथा ‘स्कि स्नोबोडिङ फाउण्डेशन नेपाल’को सहकार्यमा चप्लेटी सञ्चालन गरिएको सञ्जालका अध्यक्ष अविनाश लामाले बताउनुभयो । “हिउँमा चिप्लेटी खेल्ने सामग्री एक हप्ता अगाडि नै ल्याएका हौँ, हामी हिमपातको पर्खाइमा थियौँ,...
पब्जीको लतमा युवा

पब्जीको लतमा युवा

काठमाडौंँ, ९  माघ । युवा तथा किशोर–किशोरीमाझ लोकप्रिय बन्दै गएको ‘भर्चुअल’ खेल हो ‘पब्जी’ । यो अनलाइन खेल हो । यो खेलका कारण युवकयुवती आफ्नो दैनिक कामसमेत बिर्सन थालेका छन् । ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक हो । समूहमा खेलिने यो खेलको लतका कारण युवापुस्तामा मानसिक समस्या देखिन थालेको चिकित्सक बताउँछन् । पाटन अस्पता...
२०७५ माघ ९ गते बुधबार/आजको राशिफल

२०७५ माघ ९ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल माघ ९ गते। बुधबार। इश्वी सन् २०१९ जनवरी २३ तारिख। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सह...
साझा सञ्चार धनकुटाका सदस्य पौडेललाई मातृशोक

साझा सञ्चार धनकुटाका सदस्य पौडेललाई मातृशोक

धनकुटा, ८ माघ । साझा सञ्चार नेपाल धनकुटाका सदस्य रुद्र पौडेललाई मातृशोक परेको छ । आमा सीता पौडेलको ५३ बर्षको उमेरमा मंगलवार राती ८ः३० बजे निधन भएको परिवार स्रोतले जनाएको छ । महालक्ष्मी नगरपालिका–७ याङपाङ्ग स्थित कारवारी गाउँ निवासी पौडेल सात महिनादेखि पेनक्रियाजको समस्याले पीडित थिईन् । धनकुटाको फोकल्याण्ड टापु स्थित छोरी मुनाको घरमा उनको निधन भएको हो । पौडेलको पार्थिव शरिरलाई बुधबार बिहान मुल...
यात्रुले छाडेको पाँच लाख फिर्ता

यात्रुले छाडेको पाँच लाख फिर्ता

भद्रपुर, ८ माघ ।  झापाको अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुङ्गेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको रु पाँच लाख नगद प्रहरीमार्फत फिर्ता गरेर इमान्दार नागरिकको उदाहरण बन्नुभएको छ । इलामको रोङ गाउँपालिका–२ घर भएका खसी व्यापारी ४२ वर्षीय प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा आज सो नगद भएको झोला ढुङ्गेलकै अटो रिक्सामै छाडेर हिँड्नु भएको थियो । ढुङ्गेलले इलाका प्...
जेल जानबाट बचे रोनाल्डो

जेल जानबाट बचे रोनाल्डो

काठमाडौँ, ८ माघ । स्पेनमा कर छलीको अभियोग लागेका स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १६.६ मिलियन युरो जरिवाना तिर्न सहमत भएका छन् । अदालतले उनलाई २३ महिना जेल सजाय पनि सुनाएको छ तर, उनी जेल बस्नु पर्ने छैन । यो सिजन रियल मड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डो मंगलबार स्पेनिस अदालतमा हाजिर भएका थिए । मिडियालाई छल्ने प्रयास गरेका रोनाल्डोले भिडियोमार्फत उपस्थित हुने वा अदालतको भवनमा कारमार्फत प्रवे...
रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

रोजगारीमा जानेलाई डलर सटहीमा कडाई

काठमाडौँ, ८ माघ ।  नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई समय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम...
error: Content is protected !!