यस्तो देश जहाँ जागिर छोड्न मरेको नाटक गरिन्छ
बीबीसी । जागिर सबैले सजिलै पाउँदैनन्, तर केही मानिस भने जागिर पाउन होइन, छोड्नका लागि निकै कसरत गर्छन्, विभिन्न अचम्मका तरिकासमेत अपनाउँछन् ।
जागिरबाट छुटकारा पाउनका लागि केही मानिस त आफू मरेको झुटो खबरसमेत फैलाउन पछि पर्दैनन् ।
केही मानिसहरु आफ्ना बोससँग झुटो बोल्नका लागि मानिस भाडामा लिन्छन् । कोही भने केही नभनी अफिसबाट गायब हुन्छन् । तर यी तरिका कम जोखिमपूर्ण छैनन् ।
युइशिरो ओकाजाकी र तोशि...




























