धनकुटामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री घाइते
धनकुटा । धनकुटामा आज मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । साँगुरीगढी गाउँपालिका–६ आर्मी क्याम्पस्थित गोलखाडी–भेडेटार सडकखण्डमा गोलाखाडीबाट भेडेटारतर्फ जाँदै गरेको को. १० प ३७७७ नंम्बरको मोटरसाइकलले दिउँसो करिब ३ बजे पैदलयात्रीलाई ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट पैदलयात्री झापाको गौरादह नगरपालिका–८ का १६ बर्षीय रोमन राजवंशी घाइते भएका छन् । घाइते राजवंशीलाई उपचारका लागि धरान...


























