संगालोखबर सम्बाददाता

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला २०० रुपैयाँ घटेको हो ।

Advertisement

सोमबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज ९१ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्यसमेत २०० रुपैयाँले घटेर आज ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । सोमबार एक हजार २०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!