उदयपुरमा ‘दारी ग्याङ’ स्थापना, दारि नभएकालाई पनि संलग्न गराईने
उदयपुर, ४ चैत । देशका युवाहरुप्रति सामाजिक उतरदायित्व अभिबृद्धि गराउने उद्देश्यले ‘दारी ग्याङ नेपाल’ स्थापना भएको छ । केन्द्रिय संस्थापक सदस्यद्वोय जगदिश भण्डारी तथा बिक्रम आदित्य लामिछानेको उपस्थितीमा माधव बाँनीयाको अध्यक्षतामा ३५ सदस्यीय तदर्थ जिल्ला कमिटि गठन भएको हो ।
समिति उपाध्यक्ष योगराज सुबेदी रहेका छन् भने सचिवको जिम्मेवारी रोशन श्रेष्ठलाई तोकिएको छ । नवगठित समितिले तत्काल स्थानीय सामा...






























