२०७४ माघ ११ गते बिहीबारको राशिफल
वि.सं. २०७४ साल माघ ११ गते। बिहीबार। इश्वी सन् २०१८ जनवरी २५ तारिख। नेपाल संवत् ११३८ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– अष्टमी, १०:३० बजेउप्रान्त नवमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्...

