२०७४ पुस १० गते सोमबारको राशिफल
वि.सं. २०७४ साल पुस १० गते। सोमबार। इश्वी सन् २०१७ डिसेम्बर २५ तारिख। नेपाल संवत् पोहेलाथ्व। पौष शुक्लपक्ष। तिथि– सप्तमी, २१:२४ बजेउप्रान्त अष्टमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। तर अपराह्नद...

