कांग्रेसले भन्योः सरकारले श्वेतपत्र होइन, लालपत्र ल्यायो
काठमाडौं, २६ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको श्वेतपत्रलाई ‘लालपत्र’को संज्ञा दिएको छ ।
सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कांग्रेसले श्वेतपत्रबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले अर्थतन्त्रलाई नकारात्मक देखाउन सरकारले आफ्नो अनुकुल तथ्यहरुलाई समेटेर सरकारले श्वेतपत्र ल्याएको बताए ।
तथ्यको अतिरन्जनापूर्ण व्याख्या गरेर शून्यबाट समृ...




























