उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

काठमाडौँ, २२ साउन । विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएपनि ती कम्पनीका शेयर विगत लामो समयदेखि खरीद बिक्री भएको छैन । उनीहरुले स्टकमा हालसम्म सम्पर्क समेत गरेका छैनन् । करीब रु दुई अर्ब ६४ करोड ३९ लाख ७५ हजार ६०० बराबरको लगानीकर्ताको लगानी करीब डुबेको छ । स्टकमा कारो...
अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरान विरुद्ध कडा, एकतर्फी प्रतिबन्धको घोषणा

वासिङ्टन, २२ साउन । संयुक्तराज्य अमेरिकाले इरानमाथि कडा, एकपक्षीय प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मे महिनामा ऐतिहासिक, बहुपक्षीय आणविक सम्झौताबाट बाहिरिने घोषणा गरेपछि कठोर दण्ड सहितका प्रतिबन्धहरु लगाउने जनाएको हो । दुई चरणमा लगाइने अमेरिकी प्रतिबन्धहरुमध्ये पहिलोमा अमेरिकी बैंक नोटहरु तथा कार र गलैंचा समेतका प्रमुख उद्योगहरुको पहुँचसम्बन्धी रहेका छन् । इरान...
बच्चाले गर्भावश्थामै अंश पाउने

बच्चाले गर्भावश्थामै अंश पाउने

काठमाडौँ, २२ साउन । हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १ देखि लागू हुन लागेको मुलुकी देवानी (संहिता), २०७५ र त्यससम्बन्धी कार्यविधिमा अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा ती महिलाले जन्माउने शिशुलाई पनि अंश छुट्टयाउनुपर्ने नयाँ व्यवस्था गरिएको हो । सगोलको सम्पत्तिमा पति, पत्नी, ...
काेरिया जाने कामदारले अाफन्त लान पाउने

काेरिया जाने कामदारले अाफन्त लान पाउने

काठमाडौँ, २२ साउन । नेपाली कामदारलार्इ करार अवधिमा कम्तीमा एकपटक अाफ्नाे परिवारलार्इ काेरिया लैजान दिने व्यवस्था गर्न  काेरिया सहमत भएकाे छ । श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले यसअघिकाे भेटमा काेरियन राजदूत पार्क याेंगिसलार्इ कामदारकाे सम्झाैता अवधिभित्र काेरियामै अाफ्ना परिवारका सदस्यलार्इ भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए । काेरियाले याे याेजनाकाे अाैपचारिक घाेषणा...
जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् कामदार लैजाने

काठमाडौँ, २२ साउन । जापानले पनि दक्षिण कोरियाले जस्तै सरकारमार्फत् नेपालबाट कामदार लैजान प्रस्ताव गरेको छ। विभिन्न क्षेत्रमा कामदार अभाव भोगेपछि नेपालबाट कामदार लैजाने प्रकृया अघि जापानले बढाएको हो। जापान नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो। जापानमा नेपालीले मासिक तीन लाख रुपैयाँसम्म सहजै कमाउन सक्छन्। जापानले सात वर्षअघि प्रशिक्षार्थी कामदार लैजाने घोषणा गरेपनि नेपाली म्यानपावर कम्पनीले ८ ...
कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

कोरिया जाने नेपाली कामदारका लागि हवाई भाडा घट्यो

काठमाडौँ, २१ साउन । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारले हवाई टिकटबापत तिर्नुपर्ने रकम घटेको छ । नेपालबाट कोरिया जाने प्रत्येक नेपाली कामदारले हवाई भाडाबापत तिर्ने रकम ५३० अमेरिकन डलरबाट ४११ अमेरिकन डलरमा झरेको वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले जनाएको छ । अब नेपाली कामदारले कोरिया जाँदा हवाई टिकटबापत रु ४११ अमेरिकी डलर अर्थात ४५ हजार २...
बीमा कम्पनीका शेयर: बजार घटे, शाख घटेन

बीमा कम्पनीका शेयर: बजार घटे, शाख घटेन

काठमाडौँ, २१ साउन । धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटे पनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सातवटा जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलोमात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ । निर्जीवन ...
अब योगदानमा आधारित ‘पेन्सन’ यी कर्मचारीहरुको लागि लागू हुनेछ

अब योगदानमा आधारित ‘पेन्सन’ यी कर्मचारीहरुको लागि लागू हुनेछ

काठमाडौँ, २१ साउन । कर्मचारीको पेन्सनमा नै राज्यकोषको ठूलो हिस्सा खर्च हुन थालेपछि सरकारले योगदानमा आधारित निवृत्तिभरणको व्यवस्था कानुनी रुपमा प्रस्ताव गरेको छ । सरकारका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले निवृत्तिभरण कोष सम्बन्धी विधेयक संसद्मा दर्ता गर्नुभएको छ । प्रस्तावित विधेयक पारित भएमा निवृत्तिभरण कोषमा कर्मचारीको मासिक तलबबाट ६ प्रतिशत रकम जम्मा हुनेछ । सरकारले सोही बमोजिम शतप्रतिश...
नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

नेपालमा लगानी गर्न अर्थमन्त्री डा. खतिवडाको आग्रह

वाशिङटन डिसी, २१ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । अर्थमन्त्रीले आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली एनआरएनलाई लगानीको लागि आग्रह गरेका हुन । “तपाईहरुले विदेशी भूमिमा बसेर आर्जन गर्नुभएको सम्पत्ति, प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गर...
१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई भत्ता

काठमाडौँ, २१ साउन । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ। वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेशा, व्यवसाय र रोजगारीमा संलग्न नभएको व्यक्तिलाई भत्ता दिनेगरी कानुन बनाउन लागिएको हो । १८ वर्षदेखि ६० वर्ष उमेर समूहका बेरोजगारलाई यो सुविधा दिनेगरी बनाइएको कानुनको मस्यौदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाउँदैछ। संविधानको धारा ३३ मा उल्लिखित रोजगारी...
सवा १३ खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्ब व्यापारघाटा

सवा १३ खर्बको वैदेशिक व्यापारमा साढे ११ खर्ब व्यापारघाटा

काठमाडौँ, २१ साउन । गत आर्थिक वर्ष २०७४/७५ मा व्यापारघाटा साढे ११ खर्ब रुपियाँ नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिकमा वर्षमा १२ खर्ब ४३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात गर्दा ८१ अर्ब १९ करोड १६ लाख रुपियाँ बराबरको मात्र निर्यात गरेको छ । पछिल्ला आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापारमा आयात र निर्यातबीचको असन्तुलन बढ्दै गएको छ । ५ वर्ष अवधिमा व्यापारघाटा झण्डै दोब्बरले बढेक...
करोडौँ रकम हिनामिना गरी फरार भएका सहकारी सञ्चालक पक्राउ

करोडौँ रकम हिनामिना गरी फरार भएका सहकारी सञ्चालक पक्राउ

विराटनगर,२० साउन । बचतकर्ताको रकम हिनामिना गरी फरार भएका सहकारीका एक जना सञ्चालक आज पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ बाटारोडमा रहेको प्राइम बचत तथा ऋण सहकारी लिमिटेडको रु दुई करोड भन्दाबढी रकम अपचलन गरी लामो समयदेखि फरार मुख्य सञ्चालक एवं सहकारीका सचिव ईश्वर श्रेष्ठ पोखरामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डिएसपी निशान थापाले जानकारी दिए । ...
जिल्ला वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजश्व संकलन

जिल्ला वन कार्यालय मोरङद्वारा दश करोड ६३ लाख राजश्व संकलन

विराटनगर, २० साउन । जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ । गत आवमा कार्यालयले वन पैदावार सरकारी र साझेदारी बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सा...
खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

खोरुंगा जलविद्युत्को ५० प्रतिशत निर्माण सम्पन्न

तेह्रथुम, २० साउन । साढे सात मेगावाट क्षमताको माथिल्लो खोरुंगा खोला जलविद्युत् आयोजना निर्माणको कामले गति लिएको छ । तोकिएको म्यादभन्दा अगावै काम सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको र अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भएको प्रवद्र्धक तेह्रथुम पावर कम्पनीले जनाएको छ । आयोजनास्थल मेन्छ्यायेम गाउँपालिका–५, मोराहाङमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । प्रवद्र्धक कम्पनी तेह्रथुम प...
पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

पच्चीस विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ, २० साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह एनएस प्रदान गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, कम्पोजिट सिलिण्डर दुई, एलपीजी सिलिण्डर तीन, एलपीजी भल्व तीन, आइरन बार तीन र एलपीजी रेगुलेटर एक उद्योग रहेका छन् । विदे...
नेकपाको मासिक आम्दानी साढे तीन करोड

नेकपाको मासिक आम्दानी साढे तीन करोड

काठमाडौँ, २० साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी सदस्यता शुल्कबाट मासिक साढे तीन करोड उठ्ने भएको छ । स्थायी कमिटीदेखि क्रियाशील सदस्यबाट मात्रै मासिक तीन करोड ६१ लाख २८ हजार रुपैयाँ उठ्ने भएको हो । दुई पार्टी एकता भएको दिनदेखि नै पार्टीको सदस्य शुल्क बुझाउनुपर्ने नेकपा महासचिव विष्णु पौडेलले बताए । नेकपाको अन्तरिम विधान २०७५ अनुसार पार्टीको संगठित सदस्यको मासिक शुल्क ५० रुपैयाँ रा...
‘दवावजन्य’ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

‘दवावजन्य’ अमेरिकी व्यवहारको उत्तर कोरियाद्वारा आलोचना

सिङ्गापुर, १९ साउन । अमेरिकाद्वारा प्रकट गरिने आणविक हतियारको निशस्त्रीकरणका सम्बन्धमा देखाएको ‘दवावजन्य’ अधैर्य व्यवहारको उत्तर कोरियाले शनिबार आलोचना गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाविरुद्ध पूर्ण आर्थिक नाकावन्दीका लागि दवाव कायम राख्नुपर्ने भनेपछि उत्तर कोरियाको उक्त भनाई आएको हो । सिङ्गापुरमा जारी सुरक्षा मञ्चमा संयुक्त राष्ट्रसंघको प्रतिवेदनमा प्योङयाङले आणविक तथ...
नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ: प्रधानमन्त्री ओली

नेपाल–भारत व्यापार समस्यालाई तत्काल समाधान गरिन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत व्यापारमा भएको समस्यालाई तत्काल समाधान गरिने बताएका छन् । उद्योग संगठन मोरङले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच हाल देखिएका व्यापारका असमझदारी हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको नेतृत्वमा एक टोलीलाई भारतीय समकक्षीसँग छलफल गर्न पठाउन लागिएको जा...
नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

वासिङटन, अमेरिका, १८ साउन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका उच्च आर्थिक सल्लाहाकारले शुक्रबार चीनले नयाँ व्यापार करसम्बन्धी दिएको चुनौतिबारे जवाफ दिँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कमजोर मुल्याङ्कन नगर्न चेतावनी दिनुभएको छ । आर्थिक सल्लाहाकार ल्यारी कुड्लोले ट्रम्पले उचित प्रतिक्रिया दिनुहुने बताउनुभएको हो । अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहाकार ल्यार...
विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

विश्व बैंकबाट विकास सहायता जुटाउन अर्थमन्त्री वासिङ्टन प्रस्थान

काठमाडौँ, १८ साउन । नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा विश्व बैंकबाट विकास सहयोग जुटाउन अर्थमन्त्री युवराज खतिवडा आज साँझ बैंकको मुख्यालय अमेरिकाको राजधानी वासिङ्टनडिसीतर्फ प्रस्थान गर्नुभयो । बैंकले नेपाल सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयन गर्न सन् २०१९ देखि २०२३ सम्मको पाँच वर्षे नेपालको विकासमा साझेदारी खाकालाई अन्तिम रूप दिने छलफलमा भाग लिन मन्त्री ...
राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ५५ करोड

राष्ट्रिय बीमा कम्पनीको खुद नाफा ५५ करोड

काठमाडौँ, १८ साउन । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आव २०७४र०७५ मा कूल रु ५५ करोड खुद नाफा आर्जन गरेको छ । कम्पनीको पाँचौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आव २०७४र७५ मा कम्पनीले बीमा शुल्कबापत रु ९३ करोड ८८ लाख र लगानी तथा कर्जाबाट रु ७४ करोड ७३ लाख आम्दानी गरेको जानकारी दिइयो । कार्यक्रममा अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाले संस्थागत सुशासनलाई ध्यान दिँदै सबै नाग...
एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

एप्पलको बजार मूल्य १० खर्ब डलर पुग्यो

न्यूयोर्क, १८ साउन । आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक ...
पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरेली जेठोबुढो धानको माग बढ्दै

पोखरा, १८ साउन । जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ । मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्...
सवारी नभए पनि यातायात कम्पनी

सवारी नभए पनि यातायात कम्पनी

काठमाडौँ, १८ साउन । यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिए । कम्पनीमा पञ्जीकरण गर्न यसअघि कम्तीमा पाँच वटा सवारी हुनैपर्ने व्यवस्थाले समस्या हुने गुनासो आएपछि विभागले यस्तो निर्णय ...
वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” ‘दुई घण्टा पैदल हिंडेर बैंक पुग...
अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

काठमाडौँ, १८ साउन । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ । बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । होटल तथा रेस्टुरेन्टका खान...
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

काठमाडौं, १८ साउन । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ । नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभा...
बिमा कम्पनी खारेजीमा जाँदा विमितको सुविधा खोसिँदै

बिमा कम्पनी खारेजीमा जाँदा विमितको सुविधा खोसिँदै

काठमाडौँ, १८ साउन । बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित(ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ। प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति९प्रस्तावित बिमा प्राधिकरण० लगायतले भुक्तानी व्यवस्था पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो। विद्यमान व्यवस्था(बिमा ऐन ०४९) अनुसार कुनै कारणले बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा दामासाहीमा लागेको खर्च र त्यसपछि बिमितले भ...
बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय संगठनको यसै आगामी भदौको दोस्र...
प्रतिनिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

प्रतिनिसभामा स्थानीय करवृद्धि बारेमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १७ साउन ।  प्रतिनिधिसभामा स्थानीय तहले कर वृद्धि गरी जनतालाई सास्ती दिने काम गरेको तथा बर्दियामा सीमा स्तम्भ हराएको विषयमा सदनमार्फत सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकमा शून्य समयमा भाग लिने सांसदहरुले वर्षायाममा बजेट सक्ने नाममा गुणस्तरहीन कालोपत्रै गरिएको, नमूनाका रुपमा जनताले हातैले कालोपत्र उप्काएर देखाएका, संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीशको नाममा ...
अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने

काठमाडौँ, १७ साउन ।  देशभित्र सञ्चालित ठूला, मझौला तथा साना उद्योगले अब अनलाइनमार्फत् औद्योगिक विवरण पेश गर्नुपर्ने भएको छ । विभागले सेवाग्राहीसँग छलफल गरेर अनलाइनमार्फत् विवरण पेश गर्नुपर्ने प्रावधान अगाडि बढाएकाले उद्योगले वार्षिकरुपमा गरेको कारोबार र नाफा–नोक्सानबारे तोकिए बमोजिम विवरण पेश गर्नुपर्ने भएको हो । औधोगिक व्यवसाय ऐन, २०७३ को दफा १२ को उपदफा २ बमोजिम उद्योग दर्ता भएको स्थानमा वार...
error: Content is protected !!