काठमाडौँ, २२ साउन । नेपाली कामदारलार्इ करार अवधिमा कम्तीमा एकपटक अाफ्नाे परिवारलार्इ काेरिया लैजान दिने व्यवस्था गर्न  काेरिया सहमत भएकाे छ ।

Advertisement

श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्टले यसअघिकाे भेटमा काेरियन राजदूत पार्क याेंगिसलार्इ कामदारकाे सम्झाैता अवधिभित्र काेरियामै अाफ्ना परिवारका सदस्यलार्इ भेट्ने अवसर मिलाइदिन प्रस्ताव गरेका थिए ।

काेरियाले याे याेजनाकाे अाैपचारिक घाेषणा केही समयभित्रै गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!