चरन क्षेत्र अभावमा चौँरीपालन घट्दो
मनाङ, ३१ साउन । मनाङमा पुख्र्यौली पेशाका रुपमा रहेको चौँरीपालन विस्तार हराउन थालेको छ । हिमाली भेगको पहिचान ठानेर यहाँका केही मानिसले जेनतेन यो पेशा अपनाइरहेका छन् । उच्च हिमाली भेगमा जडीबुटी चरेर बाँच्ने चौँरीका लागि चरन क्षेत्र अभाव हुन थालेपछि यस्तो अवस्था आएको हो ।
असी वर्षीय ओंगेल गुरुङलाई पहिला के गर्मी, के जाडो पत्तै हुँदैनथ्यो । उनले १५/२० वर्ष अगाडिसम्म गर्मीमा समेत भांग्रा भोटोसँगै च...





























