विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिदै
मोरङ, २६ असोज । चाडपर्व भित्रिएसंगै विराटनगरमा मिठाइदेखि जुत्ता पसलसम्म उपभोक्ता ठगिने गरेका छन् । ठगिनेक्रम बढेसंगै महानगरपालिकाले बजार अनुगमनमा सक्रियता बढाएको छ ।
महानगरका कतिपय पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेको साथै खरिद मुल्यभन्दा अत्याधिक मुल्यबृद्धि गरी बेचबिखन गर्ने गरेको भेटिएको छ ।
बेलाबेलामा छड्के अनुगमन गर्दै आएको महानगरले चाडवाडका बेला अझ उपभोक्ता ठगिने गरेको ...































