पोखरामा महिन्द्राको मोजो ३०० बाइक सार्वजनिक
पोखरा,२७ पुस । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टु ह्वीलर्सका आधिकारीक वितरक अग्नि ग्रुप अन्तर्गत अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक हालै पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् मार्फत विक्री प्रारम्भ गरेको छ ।
यस बाइकलाई सफल राष्ट्रिय औद्योगिक व्यापार मेला सुभारम्भ गरिएको छ । यस मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्...


























