संघीय स्वरुपको वन नीति ल्याइँदै
काठमाडौँ, ५ माघ। सरकारले नेपालको संविधानले व्यवस्था गरेअनुसार संघ, प्रदेश र स्थानीय तहमा वन तथा वन्यजन्तुको व्यवस्थापन गर्ने गरी ‘राष्ट्रिय वन नीति, २०७४’ ल्याउने तयारी गरेको छ ।
वन तथा भू–संरक्षण मन्त्रालयले वन, जैविक विविधता र जलाधार क्षेत्रको दिगो व्यवस्थापनद्वारा जनता र राष्ट्रको समृद्धिमा योगदान पु¥याउने दूरदृष्टिका साथ नयाँ वन नीतिको मस्यौदा तयार हो ।
वन क्षेत्रलाई बहुसंख्यक जनताको ...




























