सप्तरी-२ मा उपेन्द्र यादव विजयी
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्। उनले सप्तरी २ मा माओवादीका उमेश यादवलाई पराजित गरेका हुन्।
मत परिमाण
संघीय समाजवादी फोरमका उपेन्द्र यादव– २१६२०
माओवादीका उमेश यादव– ११५८०




























