२०७४ असार ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
मेष राशि– पारिवारिक सुख मिल्नेछ । अधुरा काममा साथी भाइबाट सहयोग मिल्ला । खर्चमाभने बृद्धि हुनेछ । कामगर्ने तरिकामा परिवर्तन हुनेछ । शैक्षिकपक्षमा सुधार होला । यात्रामानयाँ कुरा देख्नपाइनेछ । पुरानो मित्रसंग मिलनहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना छ । मनमा उत्साह बढ्नेछ । आफन्तको सल्लाहउपयोगी रहला । प्रेम प्रसंगमा आत्मीयता बड्नेछ ।
बृष राशि– पठनपाठनमा रुचि बढ्नेछ । कला क्षेत्रमा प्रगति हुनेछ । व...
